तनुजा, सुष्माको भिडियो दुई दिनमै ट्रेंडिङमा (भिडियो सहित) - Sajha Mobile
SAJHA MOBILE
तनुजा, सुष्माको भिडियो दुई दिनमै ट्रेंडिङमा (भिडियो सहित)
Posts 1 · Viewed 1725 · Go to Last Post
ktmpost
· Snapshot 0
Like · Likedby · 0

चर्चित मोडल सुष्मा अधिकारी अभिनय गरेको म्युजिक भिडियो छोटो समयमै ट्रेंडिङमामा परेको छ । मोडल तनुजा गुरूङ, सम्पदा बानिया ,स्वीकृति प्याकुरेल र कश्या अधिकारिको हट डान्सलाई दर्शकले मनपराइरहेका छन् । कुनै समयका चर्चित गायक सपन श्रेष्ठको नयाँ गीत ‘लै बरी लै’ मा पाँच मोडलको हट अवतार झल्काइएको छ । सपनको गीतमा प्रिन्स राजको र्याप रहेको छ । उक्त भिडियो सार्वजनिक भएको दुई दिनमै ट्रेंडिङमा परेको थियो । ५ दिनमा उक्त भिडियो झण्डै चारलाखले हेरिसकेका छन् । हेरौँ भिडियोः

https://www.youtube.com/watch?v=ULdzn8FYy80

https://sindhulisaugat.com/2019/11/20/91225/


Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 22 · Viewed 2057 · Likes 1
· Posts 3 · Viewed 375
· Posts 7 · Viewed 1066
· Posts 1 · Viewed 87
· Posts 1 · Viewed 80
· Posts 11 · Viewed 2183 · Likes 6
· Posts 1 · Viewed 136
· Posts 1 · Viewed 145
· Posts 1 · Viewed 206
· Posts 2 · Viewed 559



Your Banner Here
Travel Partners
Travel House Nepal