काम छैन बुहारी पाडाको **** जाउ !!! - Sajha Mobile
SAJHA MOBILE
काम छैन बुहारी पाडाको **** जाउ !!!
Posts 3 · Viewed 2267 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 0
साझा खोले के थिए टाउको देखी पुच्छर सम्म ४-५ वटा जड्याहा पारस र पारसकी पूर्व श्रीमती को युट्युब टासेका रहेछन | मनिष कर्मले चिनाउछ जन्मले होईन | पूर्व राजाकुमार भए पनि अब सर्ब साधारण नागरिक हुन उन्का चर्तिकला लाई घरी घरी टास्नु पछाडिको मानसिकताबारे सोध्नु पर्ला ?
तेती मात्रै भए हुनथ्यो नि , घरी घरी आँफैले थप्दै माथि माथि पुर्याउछौ | साझा ढुकुवाहरु , तिमी एउटै कुरामा साझा टासी बस्नु सट्टा पाडाको चाक कन्याउन जाउ, कम्सेकम तेस्ले आनन्द त मान्ला ?
logan
· Snapshot 84
Like · Liked by · 0
यो नेपालको चिया पसलमा कुरा चुटेर बस्ने काम झै कम्प्युटर को अगाडि बसेर साझामा झट्याउने काम गर्दै छु / छौ |
Last edited: 18-Nov-19 12:42 PM
logan
· Snapshot 404
Like · Liked by · 0
नरेन्द्र मोदी चिया पकाएर अरुले गरेको राजनीति कुरा सुनेर मात्रै बिशाल भारतका प्रधान मन्त्री बन्न पुगे | श्रोता त्यो स्थानमा पुगे भने बक्ता कती महान थिए होलान | कही साझाले पनि एस्तै ब्यक्तित्वको उत्पादन गर्ने त होईन ?
We are here to "win from the very start" ,  it seems I joined too!

Last edited: 19-Nov-19 08:28 AM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 203
· Posts 1 · Viewed 55
· Posts 1 · Viewed 53
· Posts 2 · Viewed 284
· Posts 1 · Viewed 193
· Posts 24 · Viewed 7466 · Likes 2
· Posts 26 · Viewed 2357 · Likes 5
· Posts 1 · Viewed 94
· Posts 1 · Viewed 114
· Posts 1 · Viewed 199



Your Banner Here
Travel Partners
Travel House Nepal