आलम ले इन्स्पेक्टरलाई भने : तुम मुजी को देखा दुंगा, तराईमे आगो लगेगा - Sajha Mobile
SAJHA MOBILE
आलम ले इन्स्पेक्टरलाई भने : तुम मुजी को देखा दुंगा, तराईमे आगो लगेगा
Posts 4 · Viewed 3711 · Go to Last Post
Samrat Singh Karki
· Snapshot 0
Like · Likedby · 0
https://www.facebook.com/watch/?v=574870623259703
khaikhok
· Snapshot 69
Like · Liked by · 0
nepali congress ra bihar ko samrakshyan payeko india ko dalal ho yo! jiudai manche le polne bata bikas ko kura kaha sunna paincha ra? yeslai jail napathauna jilla adallat ko judge haru lai dhamki aako aakai cha re..
Samrat Singh Karki
· Snapshot 123
Like · Liked by · 0
khaikhok यो डाका जत्तिको खुखार आरु नेपाल मा छैनन् होला ( खुम बहादुर खड्का थियो पैले ) , जिल्ला को SP त एसको आगाडी छुल-छुल हुने ( तेतिखेर SP न्यौपाने थिए, जो कैलाली घटनामा मारिए ) , चुनाबमा हामी येस्कै जिल्ला मा duty मा थियोउ, हाम्लाई नि थर्कौना खाज्यो, म तेती खेर १९ वर्ष जतिको हुदो हु, मेरो commanding officer म भन्दा १० वर्ष जेठो, पैले थर्कौना खोज्यो, सकेन पछि पैसा र सुन्दरी को लोव देखायो तर सकेन, आदि जस्तो जिल्ला को बुथ capture गरेर जित्यो, एसको तागत कति भने police र ससस्त्र लाई त कट्टु धुवौउथ्यो आर्मीले नि एसको प्रभाब पुरै रोक्न सकेन, माओबादी र एमाले को बल ले नि एसको तुरीको एउटा भुत्ला हल्लौना सकेन, भट्टा मा मान्छे पोल्नु बाहेक ६२ -६३ को आन्दोलन मा एसले ४ ५ जना माओबादी लाई मरेको reporting छ( जुन चै एसको राम्रै कम हो ) , कस्सम यो आधुनिक hitler हो, येत्तिको मान्छे नि हुने रैछ जुन मैले south को सिनेमा मा मात्र देखेको थिए , यो समाजको लागि हानिकारक छ, एस्लाई खुल्ला छोड्नु हुन्न
Sekhar Khanal
· Snapshot 310
Like · Liked by · 0
सररर पनि घट्ट मा, भोट नदिनु काँग्रेस लाई ज्युदै पोल्छन इटा भट्टा मा
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 8 · Viewed 1785
· Posts 67 · Viewed 13154 · Likes 12
· Posts 39 · Viewed 9229 · Likes 2
· Posts 1 · Viewed 57
· Posts 1 · Viewed 60
· Posts 5 · Viewed 824
· Posts 1 · Viewed 140
· Posts 1 · Viewed 118
· Posts 5 · Viewed 1174 · Likes 1
· Posts 1 · Viewed 190



Your Banner Here
Travel Partners
Travel House Nepal