म २०६१, श्री बिरेन्द्र सैनिक आवासीय महाविद्यालय, सल्लाघारी, भक्तपुर
@atomic ब्रो, बिधालय को नाम नि भनुम, येसो गर्दा चिन्न सजिलो हुन्छ !!
२०२४ साल जुद्दोदय स्कूल , क्षेत्रपाटी
@tallagheremaila सर पुरानो मान्छे हुनुहुदो रैछ, साझामा कति उमेर समूह का मान्छे छन् भन्ने एउटा नमुना संकलन हुन सक्छ यो, तपाई अम्रिका आको नि थुप्रो भो होला, तपाईका देखाई, भोगाई, पृथक अनि रोचन हुन सक्छन, कुनै दिन येही साझा बाट तपाई को जिन्दगि को भोगाई सुन्ने अपेछ्या गर्दछु,
ohooo tallaghere ji.. sachi nai ho ki jiskinubhako.. as above user mentioned.. hope to read about your life, struggle. good and bad in US in some other post..
@oaksgang hath milau hai.. ma ni uhi dyang ko mulo ho..
2055 BS (1999 AD)
Bhola Singh lions Mithila English Boarding School,Janakpur
२०५६ साल पूर्णचण्डी बोर्डिन्ग स्कूल , कुमारीपाटी , ललितपुर ।
@guitarcentre पनि साझामा भाका हरु मध्ये राम्रो र इमान्दार मान्छे लाग्छ ( लेख पर्दा ), status ले अलि थिचेको जस्तो लाग्छ, तर जे जसो भए पनि आफ्नो इमान्दरिपन र सिम्प्लिसिटी लाई carry on गरि राख्न अनुरोध
झुक्यौन किन पर्यो र ? सत्य नै भनेको हो
@samrat dhanyabad cha hai hajur ko mitho boli lai. Sajha ma anek thari bolne ka kami chainan. Tara go with the flow. Status le chai kahile kahi sarai pelincha. Tara jaba samma sash cha bachnu pari go. Lol.
Siddhartha Vanasthali Kathmandu 2067
Last edited: 07-Nov-19 06:52 PM
SLC result was delayed because of royal massacre (2058 ?).
Amarsingh , pokhara
paani_ma_paade_jasto
ओह्हो पुरानो मुन्छे, कता हारको ? लेख्नु पर्यो, यहाँ साझामा आजकल "गांडू" हरु को छेउ न टुप्पो को लेख ले हैरान बनाई सके, आउनु पर्यो
@guitarcenter कुन सालको ब्याच पर्यौ मित्र ?
Last edited: 08-Jan-20 06:19 PM
Last edited: 02-Mar-20 07:23 PM
मेरो अनुभब भनेको 60 -64 sent मा तेल हालेको ऐले २ डलर मा पैदैना
तल्लाघरे माइला, त्यो बेलामा 60 -64 सेन्ट (cent भनेको होला माइला ले) कमाउने time मा अहिले ३ डलर कमाइञ्छ, कुरो त उस्तै उस्तै हो.
अनि यत्रो बर्ष अमेरिका बसेर पनि जाबो सेन्ट को spelling पनि लेख्न आउदैन? हा हा हा!
@Baneko chha paharale
"अनि यत्रो बर्ष अमेरिका बसेर पनि जाबो सेन्ट को spelling पनि लेख्न आउदैन? हा हा हा!" funny
मेरो नि तेइ हालत छ म आको नि दसक भयो, सबै कुरो सिकियो, जानियो बुजियो तर पनि अझै toilet पपेर ले चित्त बुज्दैन मलाई पानी चाहिन्छ , यो कुरा मा म adjust हुन सकेको छैन
Ma 2030 sal ma baneshwor bata
1991 Namuna Machhindra, Lagankhel, Lalitpur.
२०५० साल (1994), सिद्धार्थ वनस्थली माध्यमिक विधालय, बालाजु, काठमाडौँ.
Please log in to reply to this post
You can also log in using your Facebook