प्रदेश प्रमुखहरुको काम- झ्याउ केलाउने, भाई खेलाउने - Sajha Mobile
SAJHA MOBILE
प्रदेश प्रमुखहरुको काम- झ्याउ केलाउने, भाई खेलाउने
Posts 1 · Viewed 1295 · Go to Last Post
Samrat Singh Karki
· Snapshot 0
Like · Likedby · 0
सरकारले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरी नियुक्तिका लागि राष्ट्रपति कार्यालय पठाएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ मा सोमनाथ अधिकारी प्यासी, प्रदेश नम्बर २ मा तिलक परियार, प्रदेश नम्बर ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश नम्बर ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीलाई नियुक्तिका लागि सिफारिस गरेको हो।

संविधानमै प्रदेश प्रमुखका काम, कतव्य र अधिकार उल्लेख छ।

प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त पार्टीका सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने र सपथग्रहण गराउने अधिकार छ। यस्तै, प्रदेश प्रमुखका नाममा हुने निर्णय वा आदेश र अधिकार पत्र प्रमाणीकरण गर्ने काम पनि प्रदेश प्रमुखहरूले गर्छन्।मासिक १ लाख माथि तलब खाने प्रमुखहरु खासै केहि काम हुदैन , ३५५ दिन मा मुस्किल के १० दिन काम गर्ने उनीहरु बाकी दिन पुरुष प्रमुख हरुको हकमा झ्याउ केलाउने, भाई खेलाउने र महिलाहरु को हकमा लोग्ने लाई भात पकाउने, लुगा धुने र रति लोग्ने को खुट्टा मा मालिश गर्ने रहेको छ


Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 6 · Viewed 226
· Posts 3 · Viewed 504 · Likes 2
· Posts 1 · Viewed 95
· Posts 1 · Viewed 119
· Posts 1 · Viewed 125
· Posts 1 · Viewed 139
· Posts 1 · Viewed 134
· Posts 8 · Viewed 776
· Posts 7 · Viewed 804
· Posts 9 · Viewed 1438



Your Banner Here
Travel Partners
Travel House Nepal