नाठोको कथा - Sajha Mobile
SAJHA MOBILE
नाठोको कथा
Posts 3 · Viewed 7388 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 0
जाठो शब्दाबलि झाट सङ मितेरी लगाएको हुनु पर्छ वा झाट बाटै अपभ्रम्सित हुँदै जाठोमा पूर्ण बिराम लागेको हुनु पर्छ | नाठो शब्द यो जाठो शब्द मिल्दो जुल्दो भए पनि  नाथे शब्द बाट आएको होला जस्तो लाग्छ | यो मेरो ब्यक्तीगत सोच मात्रै हो |
आदिकाल्मा हेर्दा नपत्याउदो मनिषलाई हेपेर त्यो फलानो नाथे भन्न् थालइेको होला | कुनै दिन त्यो नाथे कुनै विवाहित महिला सँग तिघ्रा जुधाउन पुगेछ र गाउ घरमा कुनै महिलाले पर पुरुष सँग साररिक संपर्क र सहबास् भएको कुराकानीमा नाथे पल्किएछ वा नाथे सल्किएछ भनिन थालियो होला , कालान्तरमा नाथे नाठो मा अड्कियो | गोतामे हरु गौतम भए झै नेपाली जनजिब्रोले नाथेको नाठोमा न्वारान हुन पुग्यो   होला ?

साझामा नाठो छिरेझै गर्ने वा नाठो छिरेको भ्रममा पर्ने हरु यदा कडा देखिन्छ |अनी दिग्भर्मित हुन पुगे पछी सामु ( कुराकानी मा) केही भन्न् र लेख्न सक्दैनन तर सुरक्षित चक्रब्युह ( इनब्क्स ) मार्फत सिंहनाद गर्छन् | मलाई पनि २ जनाले चक्रब्युह बाट आक्रमण गर्न भ्याई सके | नाठो देख्नेहरु को पनि दुई तीन तह छ कि ? पहिलो श्रेणिमा अपरिचित मनिष कुबेला मा देखिनु , अर्को तह घरपरिवार सँग तासिएर बसेको देख्ने र अन्तिम तह चै नाठोले सहबास् नै गरेको भ्रममा पर्ने लाई राखेको छु |

बाबुहो भ्रममा नपर,   साझा तिम्लाई अफिमलागे झै लाग्ला वा लागेको होला | काउन्सेलिङमा गैइ हाल |

Last edited: 01-Nov-19 05:43 PM
Last edited: 01-Nov-19 05:45 PM
logan
· Snapshot 60
Like · Liked by · 0
San: Can I expose those who sent me IM with bad intent ?


दसैं तिहारमा गाउतिर लागेकारेहेछन |
सैतानका नाम लिया तो हाजिर हुवा |

Last edited: 03-Nov-19 04:16 PM
logan
· Snapshot 325
Like · Liked by · 0
नाठा देख्ने मा यो बर्ग पनि समाबेश गर्दा ठिकै होला | Stop Deleting even it does not support your blog, If it is abusive and vulgar you must delete his / her response.

एस.एल.सी कुन सल्ल्को भनी खोलेको धागोमा : सबै भन्दा काँन्छो तिमीनै रहेछौ अब देखी अरुको धागोमा "तिमी" होइन् तपाईं शब्दको प्र्योग गर | अबदेखी अरुलाई सानो होईन सम्मान गरेर मात्र जबाफ दिने गर | तिमी" भनेर लेख्दा ठुलो मान्छे होइन्छ भन्ने लाग्छ भने काउन्सेलिङ जाउ |

One of the character matches with you. You need counseling right away.

https://sajha.com/sajha/html/index.cfm?forum=2&ThreadID=130419
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 65 · Viewed 11969 · Likes 12
· Posts 1 · Viewed 88
· Posts 1 · Viewed 87
· Posts 1 · Viewed 182
· Posts 1 · Viewed 190
· Posts 4 · Viewed 961
· Posts 1 · Viewed 265
· Posts 1 · Viewed 254
· Posts 1 · Viewed 395 · Likes 1
· Posts 1 · Viewed 309



Your Banner Here
Travel Partners
Travel House Nepal