Jujube Fruit नेपालीमा के नामले चिनिनछ ? - Sajha Mobile
SAJHA MOBILE
Jujube Fruit नेपालीमा के नामले चिनिनछ ?
Posts 6 · Viewed 8330 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 0
यसो हेर्दा सतिबयर जस्तो लाग्छ | अनलाइन उल्था " ख्वर्पानि" भनेको छ यो चै काठमाण्डौलि बोलचालमा हो कि ?
ठ्याक्क मिल्ने नाम के हो ?
_
· Snapshot 74
Like · Liked by · 0
पूर्वतिर पाइने रुख बयर Ziziphus jujuba हो. तमोर-अरुण क्षेत्रमा सतिबयर अर्कैलाइ भन्छन, अङ्ग्रेजी नाम थाहा भएन.
logan
· Snapshot 141
Like · Liked by · 0
बयर जातिमै पर्छ , चिनिया जातिमा चै रातो हुनाले रेड डेट भनि बेच्दा रहेछन | एक जनाले जुजुबे खाएर इन्सुलिन लिनु नपर्ने बनाए  भनेको हुनाले हाम्रो नेपाल तिर के भन्दो रहेछ | आज भोलि मधुमेह नहुने घर नै छैनन् ,  स्तानिय फलफुल को पर्योग अनि तेस्को भनाइमा सत्यता छ  छैन बुझ्न मन लागेको ले खोजि नीति तिर लागेको हु |

Last edited: 20-Sep-19 07:39 AM
_
· Snapshot 243
Like · Liked by · 0
सुगर घटाउन केहि सहयोग होला पनि, तर बयर खाएर इन्सुलिन नै लिनु नै नपर्ने गरी सुधार हुने भए बिलियनौ डलर रिसर्चमा खर्च गर्नेले उहिले नै थाहा पाइसक्ने थिए. प्रयोग गरेर हेरौं, चिट्ठा परे नोबेल प्राइज कै दावेदार भइएला, तर भर पटक्कै नपरौं। लौकाको जुस र पतंजली को गहुँत खाए डायलाइसिस गर्नु पर्दैन भन्नेहरू धेरै परमधाम पुगेका छन्।
logan
· Snapshot 321
Like · Liked by · 0
भन्नेले भनिदियो , सुन्ने ले सतप्रतिसत बिस्वास गरेर होईन प्रयोगात्म्क रुपमा लिन खोजेको र नेपालमा के नामले चिनिन्छ बुझन खोजेको हु | खादै गरेको औसधि छोडेर रेड डेट कै पछि लागि हाल्ने  महाविद्वानमा परिदैन र बाउ बाजे लाइ भेट्न हतार पनि गरिदैन |
Last edited: 22-Sep-19 08:35 AM
AdrianDaju
· Snapshot 436
Like · Liked by · 0
https://youtu.be/KUeGNGdyaVk
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 170
· Posts 1 · Viewed 88
· Posts 24 · Viewed 7365 · Likes 2
· Posts 26 · Viewed 1922 · Likes 5
· Posts 1 · Viewed 60
· Posts 1 · Viewed 71
· Posts 1 · Viewed 130
· Posts 2 · Viewed 227
· Posts 13 · Viewed 3418 · Likes 6
· Posts 8 · Viewed 2565



Your Banner Here
Travel Partners
Travel House Nepal