Saathi haru - 50k users chahiyo telegram ma --- please help this cryptocurrency made by Nepali - Sajha Mobile
SAJHA MOBILE
Saathi haru - 50k users chahiyo telegram ma --- please help this cryptocurrency made by Nepali
Posts 3 · Viewed 5602 · Go to Last Post
nepalifilm1
· Snapshot 0
Like · Likedby · 0
It will be listed in exchanges once we cross 50k user community.

t.me/moviemarketcoin

WEBSITE   |   WHITEPAPER   |   AIRDROP


Follow us on Telegram and Reddit to keep up with the latest news:

Khaobaadi_Netaa
· Snapshot 112
Like · Liked by · 0

नक्कली नोट छाप्ने मेसिनसहित ४ पक्राउ

धनगढी । शुक्रवार प्रहरीले धनगढी उपमहानगरपालिका १ नैनादेवी टोलबाट नक्कली नोट छाप्ने मेसिनसहित पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिक –१ का २५ वर्षीय खग्रेन्द्र बम भन्ने खगे्रन्द्र रजवार, चुरे गाउँपालिका–१ कै २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय पल्लभराज भट्ट र महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–६ का २५ वर्षीय गोकुल खड्का रहेको प्रहरीले जनाएको छ ।

उनीहरूमध्ये ३ जनालाई फरक–फरक मितिमा धनगढीबाट पक्राउ गरिएको र गोकुल खड्कालाई सीआईबीको टोलीको सहयोगमा काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चार जनाको साथबाट खोटा नोट छाप्ने १ मेसिन, नोट छाप्न प्रयोग भएको २ सय २० थान सेतो पेपर लगायतका नेपाली र भारतीय नक्कली नोट बरामद गरिएको छ ।

साउन महिनामा मात्रै नक्कली नोट छाप्ने मेसिनसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लाको सीमावर्ती क्षेत्रमा यो गिरोह सक्रिय रहेको प्रहरीले दाबी गरेको छ ।

नक्कली नोट कारोबारमा नेपाल–भारत ‘कनेक्सन’ रहेका पुष्टि हुँदै आएको कैलाली प्रहरीले बताएको छ । उक्त गिरोहको नियन्त्रणका लागि भारतीय प्रहरीसँग सहकार्य गरेर अनुसन्धान चलिरहेको प्रहरिले जनाएको छ ।

nepalifilm1
· Snapshot 236
Like · Liked by · 0
@khobaadi_Netaa
That's why - we need blockchain so that no duplicate money ever exist.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 54
· Posts 2 · Viewed 248
· Posts 1 · Viewed 151
· Posts 24 · Viewed 7431 · Likes 2
· Posts 26 · Viewed 2206 · Likes 5
· Posts 1 · Viewed 79
· Posts 1 · Viewed 99
· Posts 1 · Viewed 181
· Posts 2 · Viewed 277
· Posts 13 · Viewed 3444 · Likes 6



Your Banner Here
Travel Partners
Travel House Nepal