मेरो यो लेख (लिंक पुछरमा )साझा बाट हुबहु चोरेर आफ्नो ३ ४ ओटा youtube channel मा हालेर $$$ छान्प्नु भा छ , ४ million views corss गर्दा तपैले कम्तिमा $१२००-२५०० कमाउनु भा छ , ३९८ K subscribers भाको तपाई जस्तो मान्छे ले येति तल्लो स्तर को काम गर्न मिल्छ? तपाई को viewers हरु लाई नि धोका हैन यो? अन्जान मा गल्ति गर्नु एउटा कुरा होला तर तपैले यो जानाजान गरेको हो, तपाइको यो हेपाहा प्रबर्ती हो, अस्ति माफी मागेर फेरी delete गनु भएछ, चोर्न लाज नलाग्ने माफी माग्न चै तपाइलाई खुब लाज लाग्ने रैछ. all i want is a simple apology n thats it , before things go crazy. चोर को permanent tag लग्नु भन्दा पैले माफी माग्नुस
link here
http://sajha.com/sajha/html/index.cfm?forum=2&ThreadID=120995
Last edited: 15-Sep-19 10:32 AM