प्लेन डिले गराएका मन्त्रिलाइ यसकारण माफि माग्दा पनि सुख दिएनन .. - Sajha Mobile
SAJHA MOBILE
प्लेन डिले गराएका मन्त्रिलाइ यसकारण माफि माग्दा पनि सुख दिएनन ..
Posts 5 · Viewed 3554 · Go to Last Post
AnandNepal
· Snapshot 0
Like · Likedby · 0
(यो भिडियोको स्क्रिप्ट को छोटो भाग हो)

मन्त्रि योगेश भट्टराइ का कारण नेपालगन्ज मा बुद्द एयर को जहाज एक घन्टा ढिलो भएको कारण अन्य यात्रिहरु योगेश प्रति यसरि आक्रोशित भएका थिए (भिडियोमा)।

योगेश भट्टराइ नेपालका नयाँ पर्यटन मन्त्रि हुन। तत्कालिन पर्यटनमन्त्रि रविन्द्र अधिकारिको हेलिकप्टर दुर्घटनामा निधन भएपछि प्रधानमन्त्रि केपि ओलिले भट्टराइलाइ मन्त्रि बनाएका हुन। योगेश भट्टराइ अपेक्षा गरिएका मन्त्रि मानिन्छन । तर, तिनै मन्त्रिको कारणले प्लेन ढिलो गरिनुलाइ जनताले सहज रुपमा लिन सकेका छैनन।

देशका राष्ट्रपति, प्रधानमन्त्रि र मन्त्रिको कारणले सडक जाम, प्लेन उडाइमा ढिलाइ आदि भिभिन्न सास्ति बारंबार हुने गरेका छन। राजतन्त्रको बेलामा राजाको सवारिको बेलामा हुने जस्तै खालको यस्तो ढिलाइले मानिसहरुमा गणतन्त्र आएको महशुस नभएको बेलाबेलामा गुनासो हुने गरेको छ ।

सत्तासिन मन्त्रि प्रति जनताको यस्तो आक्रोसलाइ तपाइले सकारात्मक वा नकारात्मक कस्तो हिसावले लिनु भएको छ? के यो राजनितिक नेतृत्वप्रति जनता निराश रहेकै कारण भएको होला?

https://www.youtube.com/watch?v=LlvCWA9YAEo
Samrat Singh Karki
· Snapshot 5
Like · Liked by · 0



mr AnandNepal aka "बौद्धिक चोर " माफी कैले माग्नु हुन्छ तपाई ? अलिकति लाज सरम छ कि छैन ??
itahariko
· Snapshot 108
Like · Liked by · 0
Hasayo..Hem aka Aman aka Sarki pani ta..ani tero kura kasle patyaune? Cycle chor!!
itahariko
· Snapshot 192
Like · Liked by · 0
@samrat sarki...chup vayecha.
itahariko
· Snapshot 297
Like · Liked by · 0
Amaan Adhikari...aka Vikari ko kura pani kasaile suncha. Toit cycle chor le intellectual property ko kura garekai ho. Pahila cycle kina choris tesko answer de na.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12047 · Likes 1
· Posts 7 · Viewed 3513 · Likes 1
· Posts 1 · Viewed 958
· Posts 1 · Viewed 919
· Posts 1 · Viewed 830
· Posts 1 · Viewed 909
· Posts 1 · Viewed 901
· Posts 21 · Viewed 9083 · Likes 1
· Posts 3 · Viewed 2283
· Posts 5 · Viewed 7377 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal