अचम्मै पार्ने Indonesia, पैसाकाे नाेटमा गणेश भगवान्, मुस्लिम देशमा यस्तो हिन्दुत्व
https://www.youtube.com/watch?v=NrwElkPrBH4&t=123s
अचम्म मान्नु अघि इन्डोनेसिया कहिले देखि इस्लामिक देश हुन् पुग्यो त्यो कुरा पनि भनि दिनुस | इस्लामिक देश हुनु अघि कुन र कस्तो संस्कृति बोकेका थिए तेस बारे चर्चा नगरि , जाकार्तामा समर्सारकै पुराना मन्दिर मध्दे को पम्बाना मन्दिर थियो र छ | अनि यो पनि चर्चा गंर्नुस : इन्डोनेसियाको रुपैय्मा सुरु देखि के के का चित्र हरु राखिएका थिए र ति मध्हे अझै पनि राखी राखेका छन् र हटेका छैनन् | यो धर्म संग सम्बन्धित बिसय नभएर इन्डोनेसियाको पुरानो संस्कृति झल्किने नोट को परम्परा कायम रहेको हो |
लोगन जीले सहि भन्नु भयो/
Entire south Asia followed Hindu religion once upon a time: Indonesia, Malaysia, Cambodia, Thailand, etc.
सातौ आठौ सताब्दी पछि बिस्तारै इस्लाम धर्मले फैलिदै गयो , अझै पनि 2-2.५ प्रतिसत जनता हिन्दु छन् | कुरा लाइ फुल बुट्टा भर्नु सगै बास्तबिक कुरा पनि बताए ठिक होला |
Once Bramhin started caste system and divided people Hinduism started degrading itself.
Last edited: 15-Sep-19 06:25 PM
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 25
· Viewed 1587
· Likes 4
· Posts 13
· Viewed 3393
· Likes 6
· Posts 23
· Viewed 7235
· Likes 1