नेपाली - जन्मजात नोकर कि नेपाल सरकार र बिदेशि शक्तिद्वारा निर्मित नोकर ? - Sajha Mobile
SAJHA MOBILE
नेपाली - जन्मजात नोकर कि नेपाल सरकार र बिदेशि शक्तिद्वारा निर्मित नोकर ?
Posts 6 · Viewed 9640 · Go to Last Post
AdrianDaju
· Snapshot 0
Like · Likedby · 0
नेपालि - एकादेशमा कसैसित नडराउने कसैको पछाडि नलाग्ने बिर बहादुर गोर्खालि

अहिलेको परिवेशमा नोकर - सारा सन्सारभर फैलिएर बसेका नोकर | 
कोहि भारत र मलेसियामा चौकिदारि नोकर
कोहि खाडिमा अरबिहरु को नोकर
कोहि यु के मा महारानिको ब्रिटिश आर्मि नोकर
कोहि अ्मेरिकामा भारतीय मालिकहरुको घन्टे नोकर
कोहि अस्ट्रेलियामा ३ चोटि एउटै कलेजमा एउटै डिग्रीको लागि पैसा बुझाउने नोकर


नेपालिले चान्स पायो भने गर्छ - के.पि ओलि
Last edited: 10-Sep-19 01:56 PM
_
· Snapshot 77
Like · Liked by · 0
'दाजु',

लामो लिस्ट त सम्झेरै मात्र लेख्न सकिएला, तर सप्पै नेपाली उस्तै छैनन्; अरब-मलेशियामा नहोला तर बाँकी विश्वका धेरै देशमा मालिक भएर बसेका नेपाली पनि धेरै छन् है

चान्स पायो भने नेपाली मात्र होइन जसले पनि गर्ला
AdrianDaju
· Snapshot 235
Like · Liked by · 0
 कुनै येस्तो नेपाली मालिकको नाम भन्नुहोस जसले नेपालीलाई जोताउदैनन र ठग्दैनन | सबै नेपालि मालिकहरुको पैसाको स्रोत भनेकै नेपाली ग्राहक र नेपाली जनशक्ति अर्थात नोकरहरु हो

_ बाँकि बिश्वका धेरै देशमा नेपाली मालिक भएर क्यार्नि (aman adhikary) काम गर्ने सबै नेपाली नोकरहरु नै हुन | डिग्री वाला शिक्षित गोराहरु नेपाली मालिकको अन्डरमा काम गर्लान र ?
_ बाँकि बिश्व - अ्मेरिका, अस्ट्रेलिया, युरोप, जापान, कोरिया ....... जुनसुकै देशमा मालिक भएनि लगानि, जनशक्ति, राजस्व, कर त्यहीँ बाँकि बिश्वले नै उपभोग गर्ने हो धनि हुने पनि बाँकि बिश्व नै हो
_ चान्स पायो भने जसले पनि गर्ला तर नेपाली जस्तो बाँकि बिश्वको नोकर हुनु र गोरु जोताई गर्नु नेपालीलाई मात्र आउला

नेपालिले चान्स पायो भने गर्छ - के. पि ओलि
 
Last edited: 13-Sep-19 02:44 PM
Aman Adhikary
· Snapshot 238
Like · Liked by · 0
"कोहि अ्मेरिकामा भारतीय मालिकहरुको घन्टे नोकर" hajur malai bhannu bha ho ? "घन्टे" bhanne sabda ma mero aapati chha, yo mero brand name ho

ma ni घन्टे hum, aja bhanum घन्टे ko sardar hum , ma aile ni ghante hani ra hum, ajo sukrabar bhayera sau ley malai ghar batai ghanta hanne subidha di rakheko cha. mauka milyo bhane sajha ma mero bakamsufe guf khoji khoji padnu hola
logan
· Snapshot 260
Like · Liked by · 0
धर्के ब्रो को कुरामा सहमत छु |
ऐनामा हेरेर देखिको प्रतिबिम्बले हेर्नेको मात्र प्रतिनिधि गर्छ , सबैको गर्दैन |
NepaliBhai
· Snapshot 280
Like · Liked by · 0
Adrian bro,
I have a feeling that you are a blind folded individual with dark vision. Where do you live? म पनि नोकरी गछु. म नोकरी गर्छु अमेरिका को सबै भन्दा शक्ति साली मन्त्रालय मा. मेरो तलब मेरो सबै गोरा co-worker हरु भन्दा माथि छ किनकि उनिहर मेरो मातहत मा काम गर्छ. And there are so many Nepalese in US ahead of me with very successful business and profession.

Hence, open your eye dude. Don't be narrow minded and pessimistic.

- A Proud Nepali
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 16 · Viewed 4163 · Likes 3
· Posts 8 · Viewed 2203 · Likes 3
· Posts 1 · Viewed 826 · Likes 3
· Posts 1 · Viewed 1069 · Likes 3
· Posts 1 · Viewed 745
· Posts 1 · Viewed 523
· Posts 1 · Viewed 572
· Posts 1 · Viewed 809
· Posts 1 · Viewed 729
· Posts 11 · Viewed 8572



Travel Partners
Travel House Nepal