भवन भट्टलाई सिल्क एयरको विमानबाट निकालियो - Sajha Mobile
SAJHA MOBILE
भवन भट्टलाई सिल्क एयरको विमानबाट निकालियो
Posts 1 · Viewed 2723 · Go to Last Post
itiahariko
· Snapshot 0
Like · Likedby · 0
भवन भट्टलाई सिल्क एयरको विमानबाट निकालियो उनीहरूले शनिबार पौने १० बजे त्रिभूवन विमानस्थलबाट सिङ्गापुर उड्ने तयारीमा रहेको सिल्क एयरलाइन्सको फ्लाइट नम्बर एसएलके ४१३(कल साइन एमआइ४१३) विमानमा मदिरा सेवन गरेर होहल्ला गर्दै विमान दलमा रहेका सदस्यहरूलाई अभद्र व्यबहार गरेपछि सो एयरलाइन्सले विमानस्थल प्रहरीको सहयोगमा विमानबाट निकालेको विमानस्थल श्रोतले बताएको छ।

उनीहरूले सो विमानका कर्मचारीका अलावा विमानस्थल कर्मचारी एवम् ड्युटीमा रहेका प्रहरीहरूलाई समेत अभद्र व्यवहार गरेका थिए।

एनआरएन अध्यक्ष भट्टले यसअगाडि पनि पटकपटक विमानमा रक्सी पिएर होहल्ला गर्ने खुलेको छ। करिब ३-४ महिना अगाडि पनि नेपाल एयरलाइन्सको विमान चढेर रक्सी पिएर होहल्ला गर्दै आफूले टिकट नेपाल एयर लाइन्सको काटेको भएपनि ड्रयागनमा उड्ने भन्दै होहल्ला र विवाद गरेका थिए।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12286 · Likes 1
· Posts 7 · Viewed 3686 · Likes 1
· Posts 1 · Viewed 1032
· Posts 1 · Viewed 985
· Posts 1 · Viewed 890
· Posts 1 · Viewed 989
· Posts 1 · Viewed 974
· Posts 21 · Viewed 9432 · Likes 1
· Posts 3 · Viewed 2395
· Posts 5 · Viewed 7560 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal