सबैले मासु खान छोडे के हुन्थ्यो ?http://www.onlinedarpan.com/index.php?topic=bicharblog&id=1549
सबैले मासु खान छोडे के हुन्थ्यो ?
http://www.onlinedarpan.com/index.php?topic=bicharblog&id=1549
vegetarian helps to fight against global warming.
https://www.bbc.com/news/science-environment-49238749
मासु भनेको पौराणिक काल देखि खादै आएको सबै सभ्यता का मानिस ले...प्रकृति बचाऊन कसैले छोड्ने वाला छैन ….तेसो त कै पनि नखाए यो पृथ्वी लै र अरु जीव लाइ धेरै राहत हुन्थ्यो (मान्छे नै नभए पछि ) कृपया मासु छोडिसकेका ले खाना पनि नाखानुस संसार राम्रो हुन्छ अझै ...मासु खानु राम्रो हो म भन्दिन तर मासु नखाने बित्तिकै के के न होला भन्ने चै हुदैन….खाने लाइ खान दिउ खसी को झोल र भात सारै मिठो पो हुन्छ
आजभोली भात र मासुको झोल खाने हरुलाई हृद्यारोगले च्यापेको धेरै देखिन थालेको छ , एसो कसरत तिर पनि ध्यान देउ | नत्र तिम्रो नाममा येही साझामा गो फन्ड खोल्लान ?
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 1
· Viewed 242
· Likes 1