भुकम्प देखि राजतन्त्र आउने भाबिस्यबानी गर्दै हिड्ने ढोंगी ज्योतिष पक्राउ - अर्जुन छेत्री - Sajha Mobile
SAJHA MOBILE
भुकम्प देखि राजतन्त्र आउने भाबिस्यबानी गर्दै हिड्ने ढोंगी ज्योतिष पक्राउ - अर्जुन छेत्री
Posts 3 · Viewed 4017 · Go to Last Post
ktmpost
· Snapshot 0
Like · Likedby · 0

२१ जेठ, काठमाडौं । आफूलाई ज्योतिषी बताउने अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै विपदसम्बन्धी अफवाह फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो । उनीमाथि विपदसम्बन्धी अफवाह फैलाएको अभियोगमा अनुसन्धान सुरु गरिएको परिसरका प्रवक्ता होविन्द्र वोगटीले जानकारी दिए ।

क्षेत्रीले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै भूकम्पसम्बन्धी अफवाह फैलाएको प्रहरीले बताएको छ ।

https://www.onlinekhabar.com/2019/06/770868


https://www.youtube.com/watch?v=a5BBfHFbtnc

Last edited: 04-Jun-19 11:08 AM
khaikhok
· Snapshot 151
Like · Liked by · 0
Pakhandi !!! Paisa kamaune sajilo upaya rojyo !! Aba hero celebrity k k huncha....yo jhiga ko k interview li rako hola ?
soaltee
· Snapshot 225
Like · Liked by · 0
तु: रिहाइ को माग गर्दै नेपाल बन्द अाव्हान गर्न बेर छैन अब नेपाल ठग तथा चुतिया समाजले।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 65 · Viewed 11837 · Likes 12
· Posts 1 · Viewed 66
· Posts 1 · Viewed 68
· Posts 1 · Viewed 166
· Posts 1 · Viewed 161
· Posts 4 · Viewed 932
· Posts 1 · Viewed 248
· Posts 1 · Viewed 243
· Posts 1 · Viewed 377 · Likes 1
· Posts 1 · Viewed 292



Your Banner Here
Travel Partners
Travel House Nepal