any Nepalese Pujari in DMV area?
please comment here or inbox
यो priest भनाउदाहरु किन बाहुन जाति को मात्रै हुन्छ ? के बाहुन नै हुनुपर्छ भन्ने छ र ?
@Dhoti यसको उतर Google गरे बुझने गरी पाइन्छ!! बाहुन नै हुनुपर्छ भन्ने छैन। you can be too if you want to be.
उनीहरुले बाहुन नै हुनुपर्छ भन्दिए, अनि हाम्ले पनि खुरुखुरु मान्दिएउं, त्यै भएर। बोकाको भोग चढाएर जहाज उडाउने देशका मान्छेहरु हुन्, stop thinking logically.
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 65
· Viewed 12170
· Likes 12