विखण्डनकारी राजनीति सकियो, राजतन्त्र आउदैन - ओली
प्रधानमन्त्री ओलीले तराईमा प्रथकतावादी आन्दोलन गरेका सिके राउत संगको सम्झौतामा के छ भनेर व्याख्या गरेका छन् । अनि राजतन्त्रबारे जनमत संग्रह गर्नुपर्ने काग्रेस नेता शसांक कोइरालाको विचारलाई पनि जवाफ दिएका छन् । ओली भन्छन, विश्वविद्यालय पढेकाहरु नागरिक हुनुमा गर्व गर्न नसक्ने रैतान हुन पाउ हजुर भनेका छन् । हृनुर्स भिडियो रिर्पोट
https://youtu.be/3Uxsi5_aHSE
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 65
· Viewed 12081
· Likes 12