न्युयोर्कमा एभ्रेष्ट वे बनाएछन भनेर मख्ख पर्या - बेलायतमा झन मेरै नामको पनि बाटो रहेछ ;) - Sajha Mobile
SAJHA MOBILE
न्युयोर्कमा एभ्रेष्ट वे बनाएछन भनेर मख्ख पर्या - बेलायतमा झन मेरै नामको पनि बाटो रहेछ ;)
Posts 3 · Viewed 3319 · Go to Last Post
AnandNepal
· Snapshot 0
Like · Likedby · 0
अमेरिकामा माउण्ट एभरेष्ट वे बनाएछन भनेर एक भिडियो रिपोर्ट बनाएँ ....
बुझ्दै जाँदा त बेलायत झन अगाडि रहेछ ..
मेरै नामको बाटो पनि रहेछ -- नेपाल गार्डेन ;)

https://www.youtube.com/watch?v=T0VG7qb04YE


न्यु योर्कको बारेमा :

https://www.youtube.com/watch?v=YjphZ8rpKHM
_
· Snapshot 87
Like · Liked by · 0
आनन्दजी,

रमाइलो होला जस्तो छ; भिडीयो फुर्सदमा हेर्नेछु।

झण्डै ९० हजार स्थानिय सरकार भएको अमेरिकामा सहरहरू बढ्दै जाँदा अरुतिर नजुध्ने सडकको नाम जुराउन निक्कै हम्मे पर्छ। बेलायत र अरु देशमा पनि त्यस्तै समस्या होला।

कुनै देश वा क्षेत्र बिशेषबाट आएका आप्रवाशीले अमेरिकातिर नयाँ ठाउँमा बस्ति बिकास गर्दा आफ्नै देश-क्षेत्रको नाम पनि राख्ने गर्दछन। नयाँ बिकास गरिएको सडकको नाम निर्धारित मापदण्डभित्र रहेको र अर्को सडकको नाम सित नाजुधेको भए स्थानिय निकायले स्वीकृति दिने रहेछ। कुनै अर्को नाम भएको सडक वा क्षेत्रको नाम समेत सरोकारवालाको सहमतिमा परिवर्तन गर्न पाइने रहेछ।

AnandNepal
· Snapshot 466
Like · Liked by · 0
Thank you

" कुनै अर्को नाम भएको सडक वा क्षेत्रको नाम समेत सरोकारवालाको सहमतिमा परिवर्तन गर्न पाइने रहेछ। ... "

Few other viewers have sent the names of places and roads after Nepali names. अमेरिकामा अरु धेरै सडकहरु नेपालको नाम बाट नामांकरण गरिएको, भारत, फ्रांस, अष्ट्रेलिया आदि ठाउंमा पनि त्यस्ता नाम भएका ठाउँहरु रहेछन । अलिक पछि एउटा सुचि बनाएर रिपोर्ट बनाउने छु ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 189
· Posts 1 · Viewed 98
· Posts 24 · Viewed 7369 · Likes 2
· Posts 26 · Viewed 1950 · Likes 5
· Posts 1 · Viewed 64
· Posts 1 · Viewed 75
· Posts 1 · Viewed 134
· Posts 2 · Viewed 235
· Posts 13 · Viewed 3423 · Likes 6
· Posts 8 · Viewed 2567



Your Banner Here
Travel Partners
Travel House Nepal