डुक्कुवाला रायोको साग | Nepali Rayo ko Saag | Mustard Green Curry Nepali | Saag Bhat - Sajha Mobile
SAJHA MOBILE
डुक्कुवाला रायोको साग | Nepali Rayo ko Saag | Mustard Green Curry Nepali | Saag Bhat
Posts 5 · Viewed 12079 · Go to Last Post
Lahure Nepali
· Snapshot 0
Like · Likedby · 0
Rayo ko Saag (mustard green curry) is wildly popular, super healthy, nutritious and very easy to make. I am simply demoing how to make authentic Nepali Duku Wala Rayo ko Saag. It also goes well with roti (tortilla, naan), Try it today and let me know.

https://youtu.be/mflUvmJOsVo
SSK
· Snapshot 1262
Like · Liked by · 0
ओ अन्टी, यो दुकूवाला रायो भकेको चै के हो? यो रायो धेरै प्रजाति हुने रैछ, मैले अम्रिकामा रोपेको रायो नेपाली फील आएन , तपैले पकाको रायो हो मैले खोजिरा
logan
· Snapshot 1494
Like · Liked by · 0
डुक्कु कि डुकु ?
यो शब्द पनि कुन क्षेत्रका बासिले प्रयोग गरेका छन तेस्मा भर पर्ने हो ? कि यो यूत्युब मा टास्नेले गल्ती स्वरुप डुक्कु शब्द प्रयोग गरेको हो ? डुकु शब्द् को प्रयोग नाकारात्मक रुपमा पनि प्रयोग हुन्छ तेसैले डुक्कु लेखेको हो कि ?
पुर्बेलिले खोर्सानी भन्छन भने पस्चिमेलिले खुर्सानी भन्छन | पस्चिमेलिले पिरो हुने हुनाले अलिक लयालु शब्दमा खुर्सानी अनी पुर्बेली हरु माझ किरातको हावा सँग मिल्ने खोर्सानी भन्न् पुगेका होलान ?
डुक्कु भन्दा अलिक लेग्रो तानिने हुनाले अबस्य पनि पस्चिमेलि नै हो कि भन्ने मेरो अनुमान छ
SSK
· Snapshot 1532
Like · Liked by · 0
हुन सक्छ, दुकु संग लंठक जोडिएर आयो भने नराम्रो सब्द हुन्छ तर यो दुकु चै राम्रै सब्द होला
logan
· Snapshot 1650
Like · Liked by · 0
घर परिवार पाहिलो स्कुल हो भने छर  छिमेकी देखी स्कुल अनी सङ्त आदी इत्यादीले हरेकको जीबनमा गहिरो छाप लामो समय सम्म पर्छ र पार्छ |
यो पनि घर घरका कहानि हुन किन्की कसैले" खुदो पल्ट्यो "मै बिशेष जोड देला अरु कसैले "सुनमा सुङन्ध"को प्रयोग गर्ला |

लन्ठक शब्द नजोडे पनि वाक्यमा कसरी प्रयोग गरेको छ तेस्ले आफ्नो अर्थ जनाउदछ |

"यो डुकु  होमवर्क गर्न छोडेर कहाँ डुलेर आयो "?   डुकुले होम वर्क गरेन भन्ने बुझ्यौकी ?

अर्को उदाहरण
ला खा
ला खा
तिम्लाई आमाले खाना बोलाउला र सहपाठी ले खेली रहेको बेला प्रयोग गर्दा के बुझ्छौ ?  "ला खा" ले खाना दिदा भनेको मात्रा होईन  लोप्पा ख्वाउन पनि प्रयोग हुन्छ , बुझेका छौ कि छैनौ |
I wanna make love,  श्रीमतीलाई तिम्ले कसरी भन्छौ ?
मलाई चिँkn मन लाग्यो ?
Think twice before we open our mouth.
Last edited: 02-Jun-20 11:06 AM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 65 · Viewed 11893 · Likes 12
· Posts 1 · Viewed 70
· Posts 1 · Viewed 71
· Posts 1 · Viewed 170
· Posts 1 · Viewed 174
· Posts 4 · Viewed 942
· Posts 1 · Viewed 255
· Posts 1 · Viewed 248
· Posts 1 · Viewed 383 · Likes 1
· Posts 1 · Viewed 298



Your Banner Here
Travel Partners
Travel House Nepal