टी पी एस मा भएका नेपाली दाजुभाई तथा दिदिबहीनीहरुले केही गर्नुपर्यो। यसै चुपचाप लागेर बसेर केही हुनेवाला छैन, हामी पनि तात्तिनु पर्यो। साउथ अमेरिका र अफ्रीकाका टी पी एस बासीहरुको लागि विभिन्न संग सस्थाहरुले कोर्ट केस तथा नाराबाजी गरिरहेका छन्, हाम्रो नेपाली दाजुभाई तथा दिदिबहीनीहरुको लागि कुनै संग सस्थाहरु आगाडी बढेका छैनन्। न्यु योर्क को अधिकार संगठनले पनि केही गर्ला जस्तो लागेन। के हामी चुप चाप लागेरै बस्ने? कोही टी पी एस मा भएका नेपाली दाजुभाई तथा दिदिबहीनीहरुलाई भविष्य को चिन्ता छैन?
बच्चा बच्ची भाको सेनफ्रेन्सि्सको तिर टिपिएस मा भएका हरुले अरु ९००० नेपालीहरु लाई उद्धार गर्दिन पर्यो ।
आजको आवश्यकता यहि हो . please help.
हामीसबै नेपालीहरुले हाम्रो आफ्नो तर्फ़ बाट जे सक्दो मद्दत हुन्छ हामी सबैले मीलेर गर्नु पर्यो।
यो परदेशमा हामी नेपालीहरु अवसरबादी भएर घ्रिडा, लालच, ईर्षा गर्नुको सट्टा हामी नेपालीहरु मिलिजुली सबै नेपालीहरु साथमा हुनु पर्छ।
साउथ अमेरिकनहरु तात्ती रहेका छन्, हामी पनि तत्तीनु पर्यो।
टिना गुरुङ जी सबैले मिलेर सहयोग गर्नु हुन्थीयो, तर कसैले लीड गर्नु पर्यो नी। एउटा लीडर अथवा संग सस्था को लीदरशिप चाहीयो ।
Guys chill!! She/He is just reaching out to people those who is on TPS and need TPS desperately. There is nothing wrong in asking that. People risk there lives trying to come here you can see that in media every day. So u know how overwhelmingly this situation is. If you are fine with your situation this is not for you. Live your life happily, she isn't hurting anyone by saying that.
Don't give such suggestions that you would not ask your own people to do it or do yourself. Grow up!!
Last edited: 08-Jan-19 02:15 PM
@Ramesh Poudel, GURUNG077, तपाईहरुले "M000ji", "l@@do jasto keti", "Kunai budho goore lai phasaa", "l@@do ramro sanga choos", 'geta jasto pagal mental" जस्तो अपसब्द बोलेर म डराउछु जस्तो लाग्छ? कुकुरहरु भुक्दै जन्छन् हात्ती लम्किदै जान्छ। तपाई जस्ता नपुसकहरुले अरु केनै गर्न सक्न हुन्छ र। तपाई जस्ता हीजडाहरु साझामा नाम बदलेर आई डी बनाएर मुख छाड़न बाहेक अरु के नै काम छ र तपैहरु, हुतीहारा नमर्दहरु।
Thank you Admin for deleting Ramesh Poudel and GURUNG077 posts.
Call or Email Adhikaar for more information.
We need to contact these important people in the government:
1) Nancy Pelosi (House Speaker)
2) Lindsey Graham (Senator)
Fifteen thousand Nepalese who are in TPS have nothing in Nepal. So better heat up the conversation now.
Here are some recent news about TPS:
https://www.cbsnews.com/news/lindsey-graham-floats-trading-daca-tps-protections-for-5-billion-in-wall-funding-to-end-shutdown/
https://www.cbsnews.com/news/house-minority-leader-nancy-pelosi-pledges-to-pass-dream-act-with-democratic-house-majority/
बिशेष सहयोग ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
नोर्दन क्यालिफोर्निया ( NORTHERN CALIFORNIA ) मा TPS मात्र लिएर बसेका आटिला कोहि हुनु हुन्छ भने मलाइ ( Narbada didi) र प्रार्थना बहिनीलाई तुरन्तै सम्पर्क गर्नु होला । त्यहाँ बस्ने TPS प्राप्ताकर्ताहरुको बिशेष सहयोग तुरन्तै चाहिएको छ । जो सम्पर्क गर्न चाहनु हुन्छ IN BOX मा तपाइको नाम नम्बर पठाउनु होला । कृपया स्येर गरि सबैले हल्लाह खल्लाह गरौँ न लौ ।
TPS भएका नभएका सबै लागि परौ । अत्यन्तै ढिलो भइ सक्यो ।
यी दिएका ठाउहरुमा बस्ने जुन ठाउको भए पनि हुन्छ
Del Norte, Humboldt, Mendocino, Sonoma, Marin,San Francisco, San Mateo, Santa Cruz, Monterrey, Lake County, Napa, Contra Costa, Alameda, Santa Clara, San Benito
This message was posted by Adhikaar/Narbada didi
Call or Email Adhikaar for more information.
Phone: 718 937 1117
Email: info@adhikaar.org
Lets Unite for our beloved Nation Nepal and Nepali....
Please log in to reply to this post
You can also log in using your Facebook