होइन यो मुला कस्को आइडिया हो? टोपी दिवस नै गर्ने हो भने नेपाली मिति अनुसार गर्नु पर्ने होइन? मेरो बिचारमा त बैसाख १ गते राख्नुपर्ने जस्तो लाग्छ. ब्रोहरुको यसमा के विचार छ?
अनि पुस १७ भनेको नेपाली मिति न भएर कसको मिति हो त ?
Lol... tallaghare. Solid answer to folks who comment negatively on everything like Lopchan
यस पाली पुस १७ मा परेको छ. अर्को वर्ष पुस को अर्को कुनै गते पर्छ. हाउ इस इट कन्सिसटेन्ट? इट इस सेलिब्रेटेड अन् जनवरी फ़्रस्ट. हाउ डम क्यान यु बि!!!
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 4
· Viewed 333
· Likes 1