नेपालमा अन्तराष्ट्रिय रेल - Sajha Mobile
SAJHA MOBILE
नेपालमा अन्तराष्ट्रिय रेल
Posts 1 · Viewed 3207 · Go to Last Post
bhugolpark
· Snapshot 0
Like · Likedby · 0
चिनिया रेल छिराउन पौने ३ खर्ब लाग्ने

भारतिय रेलको तेस्रो अन्तराष्ट्रिय सेवामा नेपाल फेरी जोडिने भएको छ । यसअघि संचालन भएर बन्द भएको भारतको जयनगर देखि नेपालको जनकपुरसम्मको रेल सेवा पुन संचालन हुन लागेको हो । ३४ किलोमिटर लामो यो दुई शहरको दुरीमा रेलको लिग बिच्छ्याउने काम सकिएको छ । उद्घाटन कसले गर्ने भन्ने विवाद मात्र बाकी छ ।

तर जनकपुरसम्म रेल भित्राउने काम अन्तिम समयमा पुगिरहेका बेला नेपालका परराष्ट्रमन्त्री जापान पुगेर चिनिया रेलको अन्तरवार्ता दिइरहेका थिए ।
जहा उनले तिब्बत आइसकेको चिनिया रेललाई ६ सय ६० किलोमिटर थपेर काठमाडौं भित्राउने योजना रहेको बताए ।
नेपाल ऋणपासोमा पर्न लागेको हो ?
थप पढ्न क्लिक गर्नुस
https://bit.ly/2EB27qD
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 160
· Posts 1 · Viewed 90
· Posts 1 · Viewed 96
· Posts 5 · Viewed 1167
· Posts 1 · Viewed 92
· Posts 65 · Viewed 12324 · Likes 12
· Posts 1 · Viewed 174
· Posts 1 · Viewed 188
· Posts 1 · Viewed 247
· Posts 1 · Viewed 253



Your Banner Here
Travel Partners
Travel House Nepal