राजतन्त्र फिर्ता ल्याउने दोष नलागोस् .. ;)
शुक्रवार राजतन्त्र त फिर्ता होला जस्तो पो छ त भनेर एक भिडियो बनाएको थिएँ ।
त्यस पछि घटनाक्रम यसरि अघि बढ्योकि - यस्तो होला भन्ने मलाइ पहिल्यै थाह भएको जस्तो गरेर ।
- त्यहि बेलामा राष्ट्रपतिले हेलि कप्टर खरिद गरेको समाचार आयो
- अनि ज्ञानेन्द्र त पुरै दलबल लिएर पोखरामा त्यसैको तयारि पो गर्न थाले जस्तो छ !
हे भगवान, राजतन्त्र फिर्ता ल्याएको दोष चैं नलागोस है !!
https://www.youtube.com/watch?v=OD0yfVLviBI
oh ho tapai tetro powerful? desh ko rajniti nai change garee dinay euta youtube video bata? la tapai ko jaya hos...
@ehho2
छैन छैन .. तेत्रो पावर के हुन्थ्यो।
भएको भए Shrinkhala लाइ नै मिस वर्ल्ड बनाउने थिए, के गर्नु?
यि सबै मुतको न्यानो मात्रै हुन!
अनि छ नि, मलाइ राजतन्त्र फर्कोस भन्ने एक थोपा पनि चहाना छैन।
यि नारा सुन्दा त रात तन्त्र आइ सकेछ कि भन्ने लाग्दो रहेछ, हैट् !!
https://www.youtube.com/watch?v=1IA7A8rGnfI
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 24
· Viewed 7378
· Likes 2
· Posts 26
· Viewed 2016
· Likes 5
· Posts 13
· Viewed 3426
· Likes 6