श्रृङ्खलाको नाममा सामाजिक संजालमा लर्को - Sajha Mobile
SAJHA MOBILE
श्रृङ्खलाको नाममा सामाजिक संजालमा लर्को
Posts 1 · Viewed 3961 · Go to Last Post
bhugolpark
· Snapshot 0
Like · Likedby · 0
मिस नेपाल जितेर मिस वल्डमा भाग लिइरहेकी श्रृङ्खला खतिवडाको नाममा सोसल मिडियामा अकाउन्ट खोल्नेको लर्को देखिएको छ ।
फेसबुकमा १२ भन्दा बढी नक्कली पेज भैसकेका छन् भने ट्विटरमा समेत आधा दर्जन अकाउन्ट देखिएका छन् ।
फेसबुकका सबै पेजले श्रृङ्खला आफै भएको दावी गर्दै बिभिन्न पोष्ट गरेका छन् । कसैले भोट मागेका र कसैले सेयर मागेका छन् ।
फेसबुकमा देखिएका श्रृङ्खलाको कुन चाहि पेज वास्तविक हो भन्ने यकिन गर्न गाह्रो छ । तर सबैभन्दा धेरै फलोअर भएको पेजमा उनको नाम पछि कोष्ठकमा फुनु लेखिएको छ । यो पेजलाई करिब ९० हजार अकाउन्टले फलो गरेका छन् । यसमा श्रृङ्खलाका धेरै फोटो र पछिल्लो समय उनले जारी गरेका भिडियो पनि राखिएको छ ।किन बनाइन्छ नक्कली अकाउन्ट ?
के कारवाही हुनसक्छ ?
हेर्नुस बिभिन्न सामाजिक संजालमा आएका श्रृङ्खालाका तस्विर ।
थप पढ्न क्लिक गर्नुस ।
https://bit.ly/2KMM8X0
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 108
· Posts 17 · Viewed 3815 · Likes 3
· Posts 1 · Viewed 250
· Posts 1 · Viewed 135
· Posts 1 · Viewed 86
· Posts 1 · Viewed 76
· Posts 77 · Viewed 18644 · Likes 16
· Posts 1 · Viewed 133
· Posts 1 · Viewed 150
· Posts 1 · Viewed 379



Your Banner Here
Travel Partners
Travel House Nepal