RNAC आगाडी ठुलो दुर्घटना भाको छ, ६ जना मान्छे हताहती भाको खबर ६, येदि कसैको आफन्त यो बाटो हिड्ने गरेको छ र ऐले सम्म घर आको छैन भने एकचोटी फोन गर्नुस.. सबै लै trauma centre मा लागेको छ...उता भन्दिनु, गाडी किन्ने हो भने अलि राम्रै गाडी किनेर चढ्नु, नत्र अरुलाई देखौन को लागि २०-२५ लाख को hyundai , tata , suzuki जस्ता c grade क गाडी चलारा अनाहक मा अर्को को ज्यान नालीम...कि त Toyota नत्र साजा... सबै भन्दा बेस्ट walk