नमस्ते,
मेरो साथी पेसा ले फुल time टप्स मै हो , साना, तिना समस्या त कति हो कति, २ हप्ता देखि वहा लै अलि ठुलै समस्या ले सताएको छ , यो TPS ले हो या अरु ले, था भएन, केहि समय देखि वहा लाई toilet जादा tension भै रा छ, toilet जहिले जाम भएर overflow हुने, वहा को (lindo) अलि ठुलो औन थालेको छ, येति सम्म ठुलो कि, flush गर्दा पनि नजाने अनि double flush गर्दा overflow हुने, अब त जैले तातो पनि तताएर flush गर्नु हुन्छ रे, येसो गर्दा खाको छोक्रा-छाकरी, सग सब्जी सबै देखिने, येही tension ले toilet जान नि कम गर्नु भा रैछ, वहा लाई अरु tension त खासै केहि छैन येही tps सकिन लग्यो भन्ने कुरा को मात्र पीर रैछ, के tps anxiety ले गर्दा एस्तो हुन्छ ? वा अरु कुनै कुरा हुन सक्छ ??
baltimore MD