नमस्कार साझा मित्रहरु - Sajha Mobile
SAJHA MOBILE
नमस्कार साझा मित्रहरु
Posts 7 · Viewed 7574 · Go to Last Post
jagannathrupakheti
· Snapshot 0
Like · Likedby · 0
के कस्तो छ तपाईहरुलाई ?
कता कता कुन कुन स्टेटहरु तिर बस्नु हुन्छ ?
कति वर्ष भयो अमेरिका आएको ?
shahi baba
· Snapshot 177
Like · Liked by · 0
नमस्कार जगन्नाथ रुपाखेती सर

अमेरिका पुगेको पनि १० वर्ष भैसक्यो | केहि गर्न सकिएन | खान, लाउन, बस्न बाहेक अरु उस्तै रहेछ | काम र घर बाहेक अरु केहि गर्न मन लाग्न छोडीसक्यो | अहिले मेरिल्याण्ड राज्यमा घण्टा हान्दै हो |

जय नेपाल
_____
· Snapshot 181
Like · Liked by · 0
अहिले त सलिड स्टेट मा छु , अमेरिका चाहि सर्या छैन , सर्ने विचार पनि छैन , तर के थाहा भबिस्य मा के हुन्छ , अमेरिका सरियछ भने खबर गरम्ला
अनी तपाई चाहि कुन स्टेट मा, कति भो अमेरिका आको ?
meeradhakal1996
· Snapshot 369
Like · Liked by · 0
जगन्नाथ रुपाखेती तपाई डि भी परेर आउनु भाएको हो ?
तपाईले त डि भी परेर आएको मान्छेहरुले जस्तै प्रस्न सोद्नु भयो ।
jagannathrupakheti
· Snapshot 517
Like · Liked by · 0
नमस्कार शही बाबा र ______ सरहरु ,
प्रायजस्तो नेपालीहरु घण्टानै हान्दै छौ अमेरिकामा ।
म पनि घण्टानै हान्दै छु । म चै अलास्का तिर छु । अमेरिका आएको पनि तिन वर्ष भयो । यता अलास्का मा कोही नेपाली पनि छैनन् जस्तो छ । इन्डियन रस्सियन यूरोपीएन बहेक आरु संग भेट भएको छैन ।
jagannathrupakheti
· Snapshot 519
Like · Liked by · 0
मीरा ढकालजी तपाईलाई पनि नमस्कार,
मा डि भी परेरैआएको हु । मैले एउटा नेपालीले आर्को नेपालीलाई शोधने प्रस्न सोधेको हु । हजुर चै कहाँ बसोबास गर्नु हुन्छ ?
meeradhakal1996
· Snapshot 665
Like · Liked by · 0
अलाबामा
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 78
· Posts 2 · Viewed 259
· Posts 1 · Viewed 163
· Posts 24 · Viewed 7437 · Likes 2
· Posts 26 · Viewed 2266 · Likes 5
· Posts 1 · Viewed 84
· Posts 1 · Viewed 104
· Posts 1 · Viewed 188
· Posts 2 · Viewed 290
· Posts 13 · Viewed 3453 · Likes 6



Your Banner Here
Travel Partners
Travel House Nepal