मन्त्रीपरिष्दको निर्णय लुकाइयो - Sajha Mobile
SAJHA MOBILE
मन्त्रीपरिष्दको निर्णय लुकाइयो
Posts 1 · Viewed 2703 · Go to Last Post
bhugolpark
· Snapshot 0
Like · Likedby · 0
लामो समय पछि आइतबार बसेको मन्त्रीपरिष्दको निर्णय सार्वजनिक भएन । सधैजसो निर्णय कुरेर बसेका पत्रकारलाई सरकारका संचारमन्त्री गोकुल बास्कोटाले कुनै निर्णय सुनाएनन् । बास्कोटाले बैठक सकेर निस्किएपछि पत्रकारलाई भने,‘आजका लागि यतिनै ।’
तीन राजदुत सिफारिस
ओली सरकारले मन्त्रिपरिष्दलाई ‘हाइ टेक’ बनाउने भन्दै सबै मन्त्रीलाई ‘म्याक बुक’ बढेको छ । म्याक बुक लिएर बसिरहेको मन्त्रिपरिष्दको फोटो सार्वजनिक भएपछि खानेपानी मन्त्री विना मगरको चर्चा धेरै भएको थियो । जसमा मगरले म्याक बुक अननै नगरी केहि टाइप गरिरहेको जस्तो देखिन्थ्यो । ल्यापटप त्यो पनि महंगोमा पर्ने मध्येको राखेपछि सरकारको केहि विरोध पनि भयो । तर विस्तारै यो विषय सेलायो ।
थप पढ्न क्लिक गर्नुस
https://bit.ly/2PQFkwj
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 11 · Viewed 2057 · Likes 6
· Posts 18 · Viewed 1565 · Likes 1
· Posts 1 · Viewed 108
· Posts 1 · Viewed 99
· Posts 1 · Viewed 191
· Posts 1 · Viewed 170
· Posts 2 · Viewed 472
· Posts 6 · Viewed 836
· Posts 1 · Viewed 200
· Posts 1 · Viewed 195



Your Banner Here
Travel Partners
Travel House Nepal