वोकिल *** नेपालसंग सतर्क रहनुहोश - Sajha Mobile
SAJHA MOBILE
वोकिल *** नेपालसंग सतर्क रहनुहोश
Posts 27 · Viewed 18989 · Likes 6 · Go to Last Post
nepaliketo12
· Snapshot 0
Like · Likedby · 0
मैले आदलतमा काम गरेको केहि समय भयो | यो दौरानमा *** नेपाल भन्ने वोकिलले धेरैलाइ धोका दिएको थाहापाएको छु | सबै पैसा सुरुमै माग्ने, अनि म्यादको दिनमा आदलत नआइदिने, त्येले गर्दा कि त बादीले मुद्दा हार्ने कि मुद्दाको तारिक पछि सर्ने (एक-दुइ वर्ष), अनि त्यो मान्छेको फोन कहिलेही नउठाउने, पैसा फिर्ता नदिने येही गुनासो सुनेको छु धेरैनै पटक धेरै जनाबाट | आज त्येस्तै धोका पाए एकजना सोझो व्यक्तिले | भक्खर नेपालबाट आएर इम्मिग्रेशन जेलमा रहेछन, यज्ञले पैसा लगेर case हेरेनछ, judge संग "मेरो वकिलले पैसा खायो अब अर्को वोकिल राख्ने पैसा छैन भनेर रोए धेरैनै बेर, judge ले Bar Association मा complain गर्नु भन्नुभयो| सारै नरमाइलो लाग्यो नेपालीले नेपालीको फाइदा लिएको देखेर | सायद मैले येहा लेख्दिन थिए होला एकपटक मात्र एस्तो देखेको भए. *** नेपालले एस्तो गरेको धेरैनै देखे त्येस्कारण सबैले जन्नुहोश भनेर लेखेको हो |

तपाइलाई पनि *** नेपालले अथवा अरु कोहि वोकिलले धोका दिएको छ भने कृपया state को Bar Association मा complain file गर्नुहोश | येस्ता unprofessional मान्छेले वोकिलको स्तर घटाएका छन्.

***
Load Previous
nepaliketo12
· Snapshot 697
Like · Liked by · 0
@Wonton: regarding posting on Yelp, I am not sure if the lawyer has yelp page. Next, even if he does, I do not think a good number of Nepali people visit Yelp before hiring a lawyer. So, posting here might get a wider audience than posting on Yelp or Nolo.

@terobaau: I agree with your sentiment that sometimes office staff members are bad. What bothers me most is when a judge asks something and lawyer blame it on the office staff in a hearing. "Common that's your internal problem. If your staff is bad, fire them. You are not a baby to play a blame game inside the court. Own up to your mistake (after all that is your staff) and take responsibility." The poor guy hired you for a good amount of money, so do your part sincerely.

@Gmajor: irony is, Nepali lawyers are often expensive than American lawyers. Also, American lawyers are not necessarily better than Nepali, at least in Immigration case (they are better in almost all other sections, like criminal, personal injury).
Last edited: 09-Nov-18 08:37 PM
Gwach
· Snapshot 785
Like · Liked by · 0
bay area ma 2-4 jana chor haru chan jasle nepali lai dherai dukha de ra chan, kun din kasko naramro sanga bhetchan tiniharule. mula ko saag haru.
Deke
· Snapshot 913
Like · Liked by · 0
Be careful of Bhatta and associates in NY. They are some screwed up piece of shit.
nepaliketo12
· Snapshot 1106
Like · Liked by · 0
साझा को admin बाट यो जानकारी गरिएको छ कि यो thread लाई वोकिल *** नेपालले delete गराउनको लागि दबाब दिएका छन् भनेर |

youtube को video हरु अनि सामाजिक meeting हरु मा त बडो ठुलो ठुलो कुरा गर्नुहुन्छ तर हासो लाग्छ जब आदलत भित्र का तपाई का गतिबिदी हरु सुन्छु | मन रुन्छ जब जेल भित्र का मान्छे तपाइको नलाएकी को कारण ले आनबश्यक दुख पाउछन् | तसर्थ म वोकिललाई सिधै भन्न चाहन्छु, खुबी छ भने येहा लेख्नुहोश तपैले त्येस्तो गर्नु भएको छैन, Client को पैसा खाने, आदलत नजाने, अनि फोन नउठाउने गर्नु भएको छैन भने भन्नुहोश | गलत तरिकाले सधै टिक्न सकिदैन महोदयलाई थाहाहोला | भक्खर नेपाल बाट आउनुभएको मान्छे हरुलाई सधै भरि जिल्लौन सकिदैन | वोकिल पेसा इमान्दार तरिकाले आफ्नो सिर सधै माथि राख्ने गरेर पनि गर्न सकिन्छ |

अनि अर्को कुरा भन्न चाहन्छु, यो पोस्ट येहबाट delete भयो भने मैले बाध्य भएर एस्लाई गूगल review , yelp , र nolo मा लेख्ने छु | येह त admin ले पहिलो नाम छोपनु भएको छ, अलिकति भने पनि तपाई को हो भन्ने अन्योल छ |
ehho2
· Snapshot 1118
Like · Liked by · 0
NEPALI keto thank you so much .you are a courageous person with love for other Nepalis. Indeed tje fresh Nepqlis are very venerable and someone taking advantage of them is sickening, if this is all true.
adhikari_bandhu
· Snapshot 1265
Like · Liked by · 0
nepaliketo12,
सार्है सान्दर्भिक बिषय उठाउनु भएको मा धेरै धन्यबाद. वास्तबमा नै नेपाली law firm हरुमा (not all) एकदमै हेलचक्र्याई भैरहेका छन ्. पैसा लिएपछि उनीहरुको जिम्मेवारी सकिएको हो कि भने जस्तो गर्छन. Staffs are very rude, probably because they are overtasked and underpaid.
ynepal
· Snapshot 1518
Like · Liked by · 0
ल अफिस अफ यज्ञ नेपालको अनुरोध
नेपाली केटोको अपरचित नाम बाट एक जना ब्यक्तिले म र मेरो ल फर्मको दुस्प्रचार गर्ने नियतले यो पोस्ट गरेको र साझा डट कमका साथीहरुले खास तथ्य नै नबुझी एसलाई राखिदिनुभएकोले तेस्मा आपती जनाउदै म अत्यन्तै सम्यमता र बिनम्रतापुर्बक एस्को खन्डन गर्दै छु ।

सर्बप्रथम त हाम्रो ल फर्म सन फ्रान्सिस्को बे एरियामा बिगत ८ बर्ष देखी स्थापित र सन्चालित एक प्रचलित फर्म हो र म तथा मेरो टिमले सयौ नेपाली, इन्डिएन तथा अन्य बिभिन्न देशका मानिसहरुको इमिग्रेसन समस्याहरुको हल गर्दै आएको तथा आफ्नो पेशागत मर्यादा तथा नियमहरुको पालन गर्दै आएको कुरा जानकारी गराउन चाहन्छु ।

एस्मा मेरो आलोचना गर्ने ब्यक्तिले आफुलाई के भएको हो भन्ने कुरा भन्दा पनि अरुको कुरा बढी लेख्नु भएको छ, जो अत्यन्तै हचुवा, आधारहिन तथा गलत छ, यदी कसैलाई मर्का परेकोनै भए जसलाई परेको हो उसैले गर्ने हो, तपाईंले अरुको ठेक्का लिने होइन । दोश्रो कुरा तपाईंले भने जस्तो यदी हामीले हाम्रा क्लाएन्टस हरुबाट फी लिएर उनिहरुको काम नगरेको वा अदालत नगएको भए आज हामी अमेरिकामा एती सफल हुन र आफ्नो पेशालाई अरु मर्यादित बनाउन अबस्य सक्दैनथियौ । यो देश कानुन अनुसार चल्ने देश हो र कानुनको पालन नगरने कोही पनि टिक्न सक्दैन भन्न्ने सबैलाई थाहा छ । हामीलाई आफ्नो पेशगत धर्म तथा कर्तब्य के हो भन्ने कुरा राम्रो सँग थाहा छ र यही एरियामा काम गरेको ८ बर्ष भन्दा बढी भईसकेकोले राम्रो अनुभब तथा क्षेमता प्राप्त गरिसकेका छौ ।

जहाँ सम्म तपाईं वा तपाईंको कोही जेलमा रहेको ब्यक्तिको हाम्रो अफिसले कनुनी सेवा गर्ने जिम्मा लिएको भए हामीले अबस्य पनि तेस्मा हामीले गर्नु पर्ने सबै कानुनी प्रकृया पुरा गरेका छौ । तरपनी वकिल, न्यायधिस तथा अन्य जो कोही पनि मानब भएको र काम गर्ने क्रममा हाम्रो तर्फबाट केही ढिलासुस्ती भएको भए हामी तेस्मा क्षेमाप्रार्थी छौ । तैपनी तपाईं वा तपाईंको ब्यक्तिले सोचे अनुसार मुद्दा वा धरौटीमा सफलता पाउन नसकेकोले तपाईंले आफ्नो रिस पोख्न यो सब गरेको हुनपर्दछ तर मित्र, तपाईंले के बुझ्नु प्रर्छ भने निर्णय गर्ने न्याएधिसले हो, ओकिलले होइन र हाल अमेरिकाको अध्यगमन निती अत्यन्तै कडा हुँदै गएकोले तपाईंको ब्यक्तिले धरौटी नपाएको हुन सक्छ । तैपनी हरेक समस्याको समाधान हुन्छ र तेस्का लागि अपिल वा अन्य के प्रकृया गर्नुपर्ने हो त्यो गर्न सकिन्छ । म तपाईंलाई एसरी सोसल मिडियामा रोइकराइ गर्नु भन्दा मलाई पुन संपर्क गर्नुहोला, म आफ्नो पेशागत धर्म र कानुनी प्रकृया अनुसार जे गर्नुपर्ने हो त्यो सब गर्न र तपाईंलाई सहयोग गर्न तयार छु । धन्यवाद ।


Yaaku
· Snapshot 1605
Like · Liked by · 0
I don’t know details, nor do it know anyone directly here. I haven’t even used any Nepali lawyer in US yet. But I know it is common practice among immigrant to screwup new immigrant to make money. Indians , Nepali , Mexicans all are in same boat. So I will trust OP but not ynepal dude and stay from them if I ever have to use lawyer in future .
GwachAquarian
· Snapshot 1642
Like · Liked by · 0
Contact ynepal directly so that they can perhaps sue you for defamation?...nice try.
Last edited: 12-Nov-18 02:45 PM
Khaobaadi_Netaa
· Snapshot 1620
Like · Liked by · 0
यीनी अध्यागमन न्यायाधिवक्ताको कुरै छाडम, हालै मात्र नियुक्त भएका अमेरीकी संघिय सरकारका अन्तरीम् महान्यायाधिवक्ता (Acting) Attorney General नी ब्यापारीक ठगी गिरोहमा सम्लग्न भई हजारौ ब्यकतीहरुलाई ठगी गरेको सुईको पाईएको छ ।

----- https://www.cnn.com/2018/11/07/politics/whitaker-company-government/index.html

CNN का खबर अनुसार - गत् साता मात्र ऱाष्ट्रपति डानल्ड ट्रम्प दव्वारा नियुक्त गरिएका अमेरीकी संघिय सरकारका (Acting) Attorney General अन्तरीम् महान्यायाधिवक्ता ठगी मात्र नगरी ठगीएका ब्यकतीहरुलाई धम्क्याने जस्ता अवान्छीत् गतीबिधिमा सम्लग्न भएको पाईएको छ ।
nepaliketo12
· Snapshot 1698
Like · Liked by · 3
यज्ञ जी, सर्बप्रथम, यो फोरम मा reply गर्नु भयो, त्येसको लागि धन्यबाद | तर के कुरा प्रस्थ पार्न चाहन्छु: म तपाइको client को मान्छे होइन, त्यो भएर कुनै रिसिबीमा यो लेखेको होइन | म आदलतमा काम गर्छु, तपाई जस्तो धेरै वोकिलहरु देखेको छु | को राम्रो छ को नराम्रो छ एकदम राम्रो संग थाहाछ| अनि राम्रो संग थाहछ मुद्धा कसरि चल्छ, निर्णय कसले गर्छ भन्ने कुरा, त्यो भएर "तैपनी तपाईं वा तपाईंको ब्यक्तिले सोचे अनुसार मुद्दा वा धरौटीमा सफलता पाउन नसकेकोले तपाईंले आफ्नो रिस पोख्न यो सब गरेको हुनपर्दछ तर मित्र, तपाईंले के बुझ्नु प्रर्छ भने निर्णय गर्ने न्याएधिसले हो, ओकिलले होइन" भन्ने मा मेरो आपति छ|

तपाई ले भनेको यो कुरा चाही म मान्छु, "एस्मा मेरो आलोचना गर्ने ब्यक्तिले आफुलाई के भएको हो भन्ने कुरा भन्दा पनि अरुको कुरा बढी लेख्नु भएको छ |" अनि तपैले लेखेको "यदी कसैलाई मर्का परेकोनै भए जसलाई परेको हो उसैले गर्ने हो" यो चाही, उनीहरुले गर्दा तपैले call उठाउनु भएन त्यो भएपछि कसलाई गर्ने? अनि अर्को "तपाईंले अरुको ठेक्का लिने होइन ।" वोकिल जी, तपाई को वोकिल दिमाग ले समाज का सबै आफ्नो मात्र सोच्ने मान्छे हुन्छन | सबै फाइदा को लागि काम गर्छन भन्ने सोच छ जस्तो लग्यो तपाई को, त्येस्तो होइन | आफ्नो सिधै सरोकार नभए पनि येदि मैले कोइ अन्यायमा परेको देखे भने बोल्छु | निरिह मान्छे को सहयोग गर्न म सधै तयार, त्येस्लाई तपाइको दिमाग ले ठेक्का देखे ठेक्कानै सहि | तर तपैले आफ्नो ठेक्का राम्रो संग गरेको भए मैले यो ठेक्का लिन पर्थेन होला |

तपाई को ल office कति वर्ष पुरानो हो, त्यो तपाई को कुरा, मेरो मतलब को कुरा होइन | तपाई कतिको कहलिएको वोकिल हो, तपाईको कुरा, मेरो मतलब को कुरा होइन | तपैले राम्रो काम गर्नु होश, client ले आदलतमा आएर यज्ञ ले मेरो एकदम राम्रो संग देखभाल गर्यो भनुन, सबै भन्दा पहिला तपाइको लागि ताली मैले बजौचु |

अब रह्यो तपैले पैसा लगेर मुद्धा अलपत्र परेको कुरा, एकपटक आफुले को-कसको पैसा लिएर काम गर्नु भएन हेर्नु होश, पक्कै देख्नुहुंचा होला, होइन भने भन्नुहोश म याद गराउछु | अन्तिममा अनुरोध, मुद्धा अलपत्र पार्न छ, राम्रो संग काम गर्न सकिदैन भने कृपया गरिब नेपाली जसले धेरै दुक्ख गरेर यॆह सम्म आएको छ, त्येस्तो मान्छे को पैसा फिर्ता दिने गर्नुहोश |
Yaaku
· Snapshot 1815
Like · Liked by · 2
If reviews and discussion about serives and business practices are base for lawsuit and defamation entire US population will face law suit. So those threat won’t justify here.
FootBall
· Snapshot 2257
Like · Liked by · 0
I met this dude few years ago when he had an office in Berkley. Very unprofessional, greedy and typical nepali stereotype. Glad that I didn't work with him.
teroobaau
· Snapshot 2812
Like · Liked by · 0
I wonder what has happened to this case.
prem kumar
· Snapshot 3077
Like · Liked by · 0
I am curious too! Did he sue Nepaliketo12? Great job Nepaliketo12! We need more people like you!
gaulejetho
· Snapshot 3228
Like · Liked by · 0
File a complaint to bar association with his license number I guess then he will be on track......
nepaliketo12
· Snapshot 3246
Like · Liked by · 0
The lawyer has not sued me or reached out to me. I found out that he was registered in NY bar association and provided that information to the person in prison. Since he does not have an access to the computer, he said he will request prison guard to help him file a complaint and try to get the money back. I have not met him after that. Hopefully, he filed a report against the lawyer.

My goal was to inform the community about how to deal with bad lawyers, and what is a typical scenario of a lawyer screwing a client. If anything, I want people to do their due diligence and not trust their lawyer blindly.
FootBall
· Snapshot 3268
Like · Liked by · 1
FYI to others who wants to file complaint against him. I just did...

URL: https://www.nycbar.org/for-the-public/about-lawyers-and-judges/complaints-about-lawyers-and-judges-how


Complaints About Lawyers & Judges - How To File A Complaint Against A Lawyer in NY

The New York City Bar Association is a voluntary bar association and is not involved in the licensing or disciplining of lawyers. These matters are handled by New York’s court system.

If you believe a lawyer may have violated the Rules of Professional Conduct, you can write a letter to the appropriate courts' committee or fill out and submit a form available from their websites.

The form or letter should be as clear, specific and detailed as possible when explaining your complaint. The materials in your complaint should include the names, phone numbers and addresses of you and your attorney as well as copies of any pertinent documents, papers, and other information connected to the complaint. After a complaint is filed, it may be updated with new evidence. If new evidence becomes available after a complaint is dismissed, the complainant may ask that the complaint be re-evaluated.

If the lawyer's office is located in Manhattan or The Bronx, a complainant should contact:

Departmental Disciplinary Committee
Supreme Court, Appellate Division
First Judicial Department
61 Broadway, 2nd Floor
New York, New York 10006
(212) 401-0800, fax: (212) 401-0810

The Disciplinary Committee's complaint form can be found here.

If your lawyer's office is located in Brooklyn, Queens or Staten Island, the appropriate committee is:

Grievance Committee for the
Second, Eleventh, and Thirteenth Judicial Districts (Kings, Queens, and Richmond Counties)
Renaissance Plaza
335 Adams Street Suite 2400
Brooklyn, New York 11201
(718) 923-6300

The Grievance Committee's complaint form can be found here.

For more information about the attorney disciplinary process or how the Committees work, go to their websites: The First Department Disciplinary Committee and The Second Department Grievance Committee.

More information can be found in the following PDF:
How to Complain About Lawyers and Judges in New York City

Introduction
Complaints Against Lawyers
Complaints Against Court Personnel
Statement of Client's Rights
Statement of Client's Responsibilities
Get Referred to a Screened and Qualified Lawyer
teroobaau
· Snapshot 3531
Like · Liked by · 0
Football, did yagya nepal screw you too since you stated you filed complaint against him in BAR?
Bmps05
· Snapshot 3813
Like · Liked by · 0
After all this he is active now, how to be nice with Nepali people, he is giving answers on UNHN, lol
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 107
· Posts 56 · Viewed 10446 · Likes 10
· Posts 1 · Viewed 125
· Posts 1 · Viewed 120
· Posts 1 · Viewed 263
· Posts 3 · Viewed 478
· Posts 3 · Viewed 681
· Posts 1 · Viewed 154
· Posts 1 · Viewed 178
· Posts 21 · Viewed 6659 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal