Nepal ma NFL kasari hene?
sathi haru,
नेपाल मा 4 हफ्ता बित्ने भो. NFL game कसरि हेर्ने मिल्छ फोकटमा सुजब सल्लाह चाहियो. कोहि गोरु वर्ग हरुले नेपाल मा हेर्नु भाको छ भने एय्सो सहरे गर्नु पर्यो.
मुजी पशुपति ले सबै को कल्याण गरुन अनि मेघा मिल्लिओन चाही मलाई परोस.
जय होस्.
Reditt NFL stream.. sathi rookie jasto chha
NFL or Nepal Football League matches are taking place from September 29, 2018 to January 2019 at the ANFA Complex located at Satdobato.
Last edited: 21-Oct-18 12:14 AM
You can watch football on the NFL app. Download it on your cell phone or Ipad. If you are willing to pay some money, you can watch from Hulu too. I don't know if Hulu works in Nepal or not. If it doesn't work in Nepal, use VPN to get an access.
सबै गुले हरु लाई नमस्कार. मुजी अनुप जोशी जी (ajoshinp), क्रिच्केट हेर्ने यो धागो बुनेको होइन नि.
अनि अर्को मुजी दुड रिनो, मुजी तिमि नजन्मिदा नै साझा मा खेलाथियों ***. तर जए होस् तिम्रो पनि.
अनि अर्को मुजी गुले साथी खाओबादी_नेता, मुजी लै NFL भन्या थाहा छैन रहेछ. मुजी तिमि राजनीति गर.
अनि अर्को मुजी 200times, तिम्रो पनि जय होस्. मुजी पैसो तिरेर हेर्न तिमीले सिकौना पर्छ? यहाँ सबै नेपाली भनाउदा हरु सेलेब्रिटी भन्दा कम छैन पैसा खर्च गर्न लै.
यहाँ अमेरिका मा इल्लिगल वेब साइत हेर्न अलि मिल्दैन क्या आफ्नो कम्म ले गरेर. नेपाल मा त मुजी जे नि गारिन छ. तेसैले साथी हो वेब साइत को लिंक कापी पस्ते हान्नु हुन बिनम्र अनुरोद गर्दै, भुल्चुक माफी माग्दै
नमस्कार
गुले भाई पैसा खर्च नगरी NFL हेर्ने app
https://www.mamahd.org/nfl-live-stream/
Please log in to reply to this post
You can also log in using your Facebook