नेपालमा ‘पोर्न सेन्सर’ - Sajha Mobile
SAJHA MOBILE
नेपालमा ‘पोर्न सेन्सर’
Posts 1 · Viewed 4375 · Go to Last Post
bhugolpark
· Snapshot 0
Like · Likedby · 0
इन्टरनेटको माध्यमबाट पोर्न सेन्सर गर्ने मुलुकको सूचिमा नेपाल थपिएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्ती जारी गर्दै ‘यौनजन्य अश्लिल सामाग्रीको पहुच’ बन्द गरेको हो ।
नेपालमा धेरै खुल्ने ५० वटा वेभसाइट मध्ये ४ वटा अश्लिल सामाग्री सम्बन्धी हुने गरेका छन् । विश्वका बिभिन्न वेभसाइटमा नेपालमा उत्पादित ‘पोर्न क्लिप’ भने उपलब्ध छन् । मोबाइलबाट लिइएका बिभिन्न पोर्न भिडियो यस्ता वेभसाइटमा पाइने गरेको हो । नेपालमै बिभिन्न नाममा ब्लग खोलेर अश्लिल सामाग्री र विशेषगरी कथा राख्ने चलन भने पछिल्ला वर्ष बढेको छ । अन्य मुलुकमा जस्तै नेपालमा पनि सिनेमा क्षेत्र र पोर्न समय समयमा जोडिने गरको छ ।
अन्यत्र के व्यवस्था छ ?
पोर्न बन्देज संगै नेपाल अब पाकिस्तान, बंगलादेश, सिरिया, उत्तर कोरिया, लेबनान लगायतको सूचिमा सामेल भएको छ ।
थप पढ्न क्लिक गर्नुस
https://bit.ly/2PXTsAj
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12068 · Likes 1
· Posts 7 · Viewed 3517 · Likes 1
· Posts 1 · Viewed 961
· Posts 1 · Viewed 920
· Posts 1 · Viewed 835
· Posts 1 · Viewed 913
· Posts 1 · Viewed 903
· Posts 21 · Viewed 9099 · Likes 1
· Posts 3 · Viewed 2287
· Posts 5 · Viewed 7391 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal