Police Asai Sharad Malla: राजधानीमा मात्रै ४५ दिनमा ४२ बलात्कार - Sajha Mobile
SAJHA MOBILE
Police Asai Sharad Malla: राजधानीमा मात्रै ४५ दिनमा ४२ बलात्कार
Posts 1 · Viewed 6035 · Go to Last Post
Ban Dana
· Snapshot 0
Like · Likedby · 0

कञ्चनपुर काण्डले देशनै चिन्तित भएको बेला बलात्कारका घटना भने झन
 बढेका छन् । 
निर्मलाको बलात्कार र हत्या भएयता ५२ दिनमा २२५ भन्दा बढी चेली बलात्कृत भएका छन् । 

महानगरीय प्रहरी कार्यालयका अनुसार ४५ दिनमा काठमाडौं उपत्यकामा मात्र ४२ महिलामाथि बलात्कार तथा बलात्कारका प्रयास भएको उजुरी परेको छ।

साउन १ देखि भदौ २५ सम्म काठमाडौंमा मात्र बलात्कारका २८ घटना भएका छन्।

त्यस्तै, ललितपुर र भक्तपुरमा सात सात घटना भएको छ। 

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या भएयता ५२ दिनमा मुलुकभर २२५ भन्दा बढी चेली बलात्कृत भएको छन्

 ‘दिनमा चारदेखि पाँच महिला बलात्कृत भइरहेका छन्,’ प्रहरी प्रवक्ता शैलेश थापाले भने, ‘यकिन रिपोर्ट अझै संकलन गर्दै छौं।’, यो खबर आजको नयाँ पत्रिकामा छ । 

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 653
· Posts 1 · Viewed 99
· Posts 24 · Viewed 2431 · Likes 3
· Posts 1 · Viewed 64
· Posts 3 · Viewed 450
· Posts 7 · Viewed 1189
· Posts 1 · Viewed 131
· Posts 1 · Viewed 117
· Posts 11 · Viewed 2272 · Likes 6
· Posts 1 · Viewed 179



Your Banner Here
Travel Partners
Travel House Nepal