नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरका सभापति कमला पन्त हुनुभएको छ । बरिष्ठ उपसभापतिका रहनुभएकी पन्त आइतवारदेखि सभापति हुनुभएको छ । आईतवार दिन नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरको बैठक बरिष्ठ उपसभापति पन्तको अध्यक्षतामा बसी सो निर्णय गरे - Sajha Mobile
SAJHA MOBILE
नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरका सभापति कमला पन्त हुनुभएको छ । बरिष्ठ उपसभापतिका रहनुभएकी पन्त आइतवारदेखि सभापति हुनुभएको छ । आईतवार दिन नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरको बैठक बरिष्ठ उपसभापति पन्तको अध्यक्षतामा बसी सो निर्णय गरे
Posts 2 · Viewed 6102 · Go to Last Post
Ban Dana
· Snapshot 0
Like · Likedby · 0

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरका सभापति कमला पन्त हुनुभएको छ । बरिष्ठ उपसभापतिका रहनुभएकी पन्त आइतवारदेखि सभापति हुनुभएको छ ।

आईतवार दिन नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरको बैठक बरिष्ठ उपसभापति पन्तको अध्यक्षतामा बसी सो निर्णय गरेको हो ।
नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्यापटरका सभापति श्री रोशन ढुडगाना स्थायी रूपमा न्यूयोर्कबाट टेक्सास बसाई सराई गरी जानु भएकोले रिक्त रहेको सभापतिमा बाकी कार्यकालका लागी पन्तलाई सभापति बनाउने निर्णय गरेको बताइएको छ । बैठकले न्यूयोर्क च्याप्टरको कार्यवाहक सभापति को जिम्मेवारी समाल्नु हुन पन्त ज्यूलाई बधाई तथा ढुगानालाइ जनसम्पर्क समितिलाई पुर्याउनु भएको योगदानका लागी धन्यबाद दिएको थियो ।

Kiddo
· Snapshot 88
Like · Liked by · 0
Please understand that outside of the Nepali Janasamparka samite, and few Nepalis who were so used to playing party politics in Nepal and now miss it severely in USA, nobody cares. Better off posting it to the Samitee's website.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 152
· Posts 1 · Viewed 8
· Posts 1 · Viewed 51
· Posts 2 · Viewed 281
· Posts 1 · Viewed 188
· Posts 24 · Viewed 7460 · Likes 2
· Posts 26 · Viewed 2335 · Likes 5
· Posts 1 · Viewed 93
· Posts 1 · Viewed 113
· Posts 1 · Viewed 197



Your Banner Here
Travel Partners
Travel House Nepal