तेसका बाजे नयाँ समाजबादी मुलुकी एेन: कान्छी श्रीमती कसरी ल्याउने ? - Sajha Mobile
SAJHA MOBILE
तेसका बाजे नयाँ समाजबादी मुलुकी एेन: कान्छी श्रीमती कसरी ल्याउने ?
Posts 5 · Viewed 9984 · Go to Last Post
controversial
· Snapshot 0
Like · Likedby · 0
नयाँ नेपालमा कान्छी ल्याउनै नपाउने रे ! नो रेकगनिसन !! नो तोलोरेन्स रे !
फेरी सम्बन्धमा जेसुकैैैै होस, बच्चा जन्मिए बिहे भएको मानिने छ रे !!

अब थाहा पाउनु भो ? कान्छी कसरी जबरजस्ति ल्याउने उपाय?


हाहाहा...सोच सही हो सही ।

यस्ता हास्यास्पद नयाँ एेन बारे थप्दै जाऔ यययो थ्रेडमा !
Khaobaadi_Netaa
· Snapshot 354
Like · Liked by · 0
Ask Trump. He has 3.

Haldar kale
· Snapshot 377
Like · Liked by · 0
Hasayoo
controversial
· Snapshot 752
Like · Liked by · 0
२० बर्ष नभे सम्म बिहे गर्न नपाइने रे !

जे उमेर भा पनि बच्चा भइसके पछी चैँ मान नामान जबरजस्ती लोग्ने स्वास्नी ? हाहाहा

जनबादी रजनीशे सरकार के भन्दै छ ? सम्भोग गर जनता जति सक्दो सम्भोग ... हा हा हा ।
controversial
· Snapshot 753
Like · Liked by · 0
यो पनि ! नयाँ निरकुँश शासनको नया नेपाल को कानुन । यति जाबो पनि सेयर गर्न नापाइने रे !

५ भदौ, काठमाडौं । फेसबुकमा कार्टुन सेयर गर्दा एक जना सरकारी कर्मचारी पक्राउ परेका छन् । काभ्रेको रोशी गाउँपालिका ५ का वडासचिव होमनाथ सिग्देललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

नकारात्मक दृष्टिकोणले समाजमा भ्रम फैलिने गरी कार्टुन सेयर गरेको आरोपमा उनलाई पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।

‘प्रधानमन्त्रीज्यूलाई लक्षित गरी भ्रम फैलाउने गरी फेसबुकमा फोटोहरु सेयर गरेकोले पक्राउ गरेका हौं’ उनले भने । नायब सुब्बा सिग्देललाई प्रहरीले उनकै घर भक्तपुर सूर्यविनायकबाट पक्राउ गरेको हो ।

सिग्देलले लक्ष्मण पराजुलीले फेसबुकमा पोष्ट गरेको कार्टुन सेयर गरेका छन् । उनलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने कार्यमा संलग्न भएको अभियोगमा कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ । यो व्यवस्था अनुसार एक लाख जरिवाना र पाँच वर्षसम्म कैद वा दुबै सजाय हुन्छ ।

सिग्देलले सेयर गरेको कार्टुन

https://scontent.fmci1-1.fna.fbcdn.net/v/t1.0-0/p526x296/39760650_2203457969923458_7520673269293252608_n.jpg?_nc_cat=0&oh=d5fba6e3b695024f927d3a027e4856d6&oe=5BECDE12


२०७५ भदौ ५ गते १८:४२ मा प्रकाशित
Last edited: 21-Aug-18 09:24 AM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 1932
· Posts 67 · Viewed 13214 · Likes 12
· Posts 39 · Viewed 9265 · Likes 2
· Posts 1 · Viewed 62
· Posts 1 · Viewed 66
· Posts 5 · Viewed 854
· Posts 1 · Viewed 149
· Posts 1 · Viewed 129
· Posts 5 · Viewed 1200 · Likes 1
· Posts 1 · Viewed 195



Your Banner Here
Travel Partners
Travel House Nepal