बंगलादेश पढ्न गएका केटिहरु किन ९ बर्ष सम्म आउँदैनन? (आँफ्नै छोरिलाइ बाउ भन्न लाज लाग्ने - कस्ता बाउ होलान!!) - Sajha Mobile
SAJHA MOBILE
बंगलादेश पढ्न गएका केटिहरु किन ९ बर्ष सम्म आउँदैनन? (आँफ्नै छोरिलाइ बाउ भन्न लाज लाग्ने - कस्ता बाउ होलान!!)
Posts 2 · Viewed 5264 · Go to Last Post
AnandNepal
· Snapshot 0
Like · Likedby · 0
यि अचम्म कै मान्छे रचन !!

८ कक्षा मात्रै पढेका । स्कुलका शिक्षकलाइ पिटेको कारण स्कुलबाट रेस्टिकेट भएका दुर्गा प्रसाइले अहिले भने डाक्टर पढाउने कलेज खोलेका छन। राम्रो बिध्यार्थि हुन नसके पनि उनले राम्रा डाक्टर चाहि उत्पादन गर्ने बाचा गर्दछन। अहिले उनि अति नै सुविधायुक्त क्यान्सर अस्पताल खोल्न लागि परेका छन।

प्रसाइले डा. गोविन्द केसि "मरे पनि हुन्थ्यो" भनेका थिए ।
अहिले उनले अर्को कुरा गरेका छन - बंगलादेशमा मेडिकल पढन जाने नेपालि महिलाको बारेमा ।

सरि, तिन्ले भनेको कुरा मलाइ पनि रिपिट गर्न मनलागेन !!

भिडियो हेर्न मन नलाग्नेलाइ यत्ति बुझे हुन्छ : "बंगलादेश पढ्न जाने चेलीको ईज्जत त के रह्यो र अब .. समाज यही हो अब बिहे लगायतका कुरामा पनि शंका उब्जिने होला .."

https://www.youtube.com/watch?v=S2HdUmv6Ejg
AdrianDaju
· Snapshot 604
Like · Liked by · 0
Jhan America ra Australia chirekaa haeu ta kaile aaudainan. Ki ta kale waa gore sita ramauchan ki ta dhoti waa pakistani musulthe sanga ghar jamauchan. Jai hos Nepali Chelibetiko.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 86
· Posts 10 · Viewed 2208
· Posts 5 · Viewed 615
· Posts 1 · Viewed 58
· Posts 1 · Viewed 58
· Posts 69 · Viewed 13579 · Likes 15
· Posts 39 · Viewed 9426 · Likes 2
· Posts 1 · Viewed 156
· Posts 1 · Viewed 166
· Posts 5 · Viewed 999



Your Banner Here
Travel Partners
Travel House Nepal