Kurakani Jobs Rooms Events Post Classifieds Login Register
SAJHA MOBILE
कान्तिपुर र काठमाडौं पोष्टका प्रधान सम्पादकको राजिनामा
Posts 1 · Viewed 2718 · Go to Last Post
bhugolpark
· Snapshot 0
Like · Likedby · 0
कान्तिपुर दैनिक र अंग्रेजी दैनिक दी काठमाडौं पोष्टका दुई प्रधानसम्पादकले एकैपटक संस्था छाड्न लागेका हुन् ।
कान्तिपुर दैनिकमा सुधिर शर्मा र काठमाडौं पोष्टमा अखिलेस उपाध्याय प्रधानसम्पादक थिए । दुवैले आफ्नो समाचार कक्षमा कार्यरत पत्रकारलाई जागिर छाड्न लागेको बताएका छन् । तर औपचारिक रुपमा दुवै सम्पादकबाट वा संस्थाबाट यसको पुष्टी हुन सकेको छैन ।
साँघु साप्ताहिकले कान्तिपुर समूहमा भारतिय लगानीबारे समाचार लेखेको थियो ।
जसको अर्थ पत्रिकाले विज्ञापनबाट होइन समाचारबाट व्यापार गर्न थाल्नेछ ।
https://bit.ly/2um4RRj
Last edited: 10-Jul-18 10:04 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 200
· Posts 1 · Viewed 15
· Posts 1 · Viewed 38
· Posts 1 · Viewed 311
· Posts 2 · Viewed 540
· Posts 1 · Viewed 109
· Posts 1 · Viewed 146
· Posts 1 · Viewed 304
· Posts 5 · Viewed 624
· Posts 1 · Viewed 154



Travel Partners
Travel House Nepal
Air Zone
CheapAirFaresToNepal
Travel Solution USA
Aero Nepal
Himalayan Treasures & Travels
Nepas Travel Tours