सितारामको बकमफूसे कुरा ! - Sajha Mobile
SAJHA MOBILE
सितारामको बकमफूसे कुरा !
Posts 2 · Viewed 7922 · Likes 1 · Go to Last Post
controversial
· Snapshot 0
Like · Likedby · 1
खेदो नखनूम राम्रो काम जारी राख्नेलाइ भनेको अन्तरवा्रता हेरे पछि रोक्नै सकिन, स्टेडिुयम बनाऊनु एऊटा आवश्यकता होला अहिले, तर क्रिकेटबाट बिश्व चिनाऊने कुरा बकमफुसे होइन ? मुश्किलले १५-१७ देेशले खेल्छ , ६-७ देशका मान्छेले हेर्छन पासोनेटली क्रेजी जनता भनेको इन्डिया पाकिस्तान बँगलादेस, के यो गरिब देशहरुमा नेपाल बारे था छैन र क्रिकेट र क्रिकेट स्टेडियम बाट चिनाऊनै पर्ने? हा हा ! चकलेटी कुरा सुन्नु सुनाउनु भन्दा नमुना बस्ती नै बनाऊ पासा कमसेकम गरीबले ओत पाइराछ !
ujl
· Snapshot 217
Like · Liked by · 0
इस्टेडिअमको नाम गौतम बुद्ध इन्टरनेसनल राखिने भएको छ. इस्टेडिअमको अगाडी "बुद्ध वाज बोर्न इन नेपाल" भनेर लेख्ने पनि होला सायद. अनि म्याच हुदा बी. बी. सी. ले यो कुरा संसारलाई देखाइदियो भने नेपालको कत्रो फाइदा हुन्छ. यो इस्टेडिअम खेलको लागि मात्र होइन पासा, राजनैतिक कुरा पनि लुकेको छ. खै कुरा बुझेको?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 684 · Likes 1
· Posts 6 · Viewed 664
· Posts 1 · Viewed 162
· Posts 1 · Viewed 84
· Posts 5 · Viewed 2461
· Posts 72 · Viewed 16126 · Likes 15
· Posts 1 · Viewed 171
· Posts 1 · Viewed 140
· Posts 16 · Viewed 2527 · Likes 3
· Posts 1 · Viewed 175



Your Banner Here
Travel Partners
Travel House Nepal