कान्तिपुर मा ०३.०३.१८ छापिएको एउटा कबिता को अन्तिम परिच्छेद सारै मार्मिक लागेर शेयर गर्न मन लाग्यो/
"अँध्यारोमा उडेको जहाजले
फर्किंदा उज्यालो ल्याउँछ कि
ल्याउँछ त्यही अँध्यारो ?
सपनाहरुको त के कुरा भो र ?
जहाजसँगै उडेका भविष्यहरु
सुटकेससँगै हाँस्दै आउलान्
वा बाकसबन्द निदाएर आउलान् ?"
शिर्षक: मध्यरात मा उडेको जहाज
लेखक: रुपेश श्रेष्ठ
hazarou barsa dekhi sansar yestai nai ho ni solti....manxe haru hunting garna ghar bata tada tada janxan....ramro result, dhan kamanuni aasa ma....ani kahile kahi..accident vayera marxan..utai
उसलाई अब मृत्युको कुनै भय थिएन
बाकसमा ज्यान गयेनी, पशुपतिमा लाश जलेनी
उसलाई केहि वास्ता थिएन
नंग्न केटीहरु देख्दा उसमा कामुक्ता थिएन
यो जगतमा उसलाई कुनै रस थिएन
उसलाई अब मृत्युको कुनै भय थिएन
हरपल हांसी रहने उसको स्वभाव थिएन
ऊ आफ्नै सन्तान बित्दा पनि एक रत्ति आँसु झारेन
उसलाई केहि वास्ता थिएन
ऊ पर पुगेको मान्छे
यो संसारमा उसलाई केहि रंग लागेन
सन्तानको मृत्युले पनि उसलाई केहि झट्का लागेन
उसलाई केहि वास्ता थिएन
उसलाई केहि वास्ता थिएन
वाह गजब को कबिता / सारै राम्रो लाग्यो हजुर/
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 4
· Viewed 383
· Likes 1