साजा साथीहरु तपाई ले कोही दलाल चिन्नु भयको छ, डल्लास टेक्सास मा
घार किन्नु थीयो र पुरोनो घर बच्नु थीयो,
कोही दालाल छ साझा साथि हो ??
ट्याक्सासतिर नेपाली भालू बेच्ने दलालहरू त प्रसस्तै छन | अरू दलालहरूको खासै जानकारी भएन |
Here you go mitra . Very nice guy suraj poudyal http://dfwyetihomes.com/
Lekalikrishna जी धन्यबाद
मैले नाम सुनेको हो सुरज पौडेल को नाम
धरै धरै धन्यबाद!!
Nepalpsycho जी
ट्याक्सासतिर नेपाली भालू बेच्ने दलालहरू त प्रसस्तै छन भन्नु हुन्छ येसो जानकारी दिनु न त
हामी पनि येसो भालु मारौ
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 66
· Viewed 12972
· Likes 12
· Posts 5
· Viewed 1114
· Likes 1