विदेशमा पैसा लुकाउने थप ४ नेपाली
कर छली गर्दै विदेशमा रकम थुपार्नेको तथ्याकं सार्वजनिक गर्ने प्याराडाइज पेपर्समा नेपालका ३ व्यक्ति र एक कम्पनीको नाम बाहिर आएको छ । बुधवार अद्यावधिक गरिएको प्याराडाइज पेपरले किशोर राणा, निर्मल श्रेष्ठ, विकास सिन्हा नामका व्यक्ति र एएफए इन्टरनेशनल नामक कम्पनीको नेपाल संग सम्बन्ध देखाएको छ ।
http://bhugolpark.online/?p=108
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 65
· Viewed 12100
· Likes 12