Tax experts need salah - Sajha Mobile
SAJHA MOBILE
Tax experts need salah
Posts 12 · Viewed 41550 · Likes 14 · Go to Last Post
ghantajastomula
· Snapshot 202
Like · Likedby · 1
एल ओ एल सान्दाइ लाइ रोइ कराई गरेछ नासे बज्जे ले
shahi baba
· Snapshot 230
Like · Liked by · 1
Ghantajastomula i briefly saw what you posted and that was a very cheap attempt to divulge someone’s real identity hiding behind anonymity. Not sure who deleted it but kudos.
Punter
· Snapshot 294
Like · Liked by · 1
आहा अति राम्रो विचार सुजीना जी हजुर को उहा बा आमा लै पनि हेर्ने यता बुढा लै पनि हेर्ने आहा म त् दङ्ग परे हौज्र को कृपा दृस्टी धेखेर . बरु हाम्रो साझा बोका हस्ती "नाज " ब्रो लै नि हेर्नु न सुजान जी उहा कस्तो एक्लो हुनुहुन्छ !! अनि उहा एकदम असल मान्छे पनि हो जो नारी जति को लागि आफ्नो त् होइन कुखुरा को बनि दिन पनि तयार हुनुहुन्छ उहा !!!


Punter
· Snapshot 404
Like · Liked by · 1
म त् भन्छु ... अब हरेक पुरुषले बरु हाम्री सुजेंनाजी जस्तो असल बधु पाउन माता पर्वातिजीको ब्रत बस्न पर्छ ! होइन त् पुन्तर ब्रो ?
आहा कति राम्रो र उच्च विचार पोक्नु भयो नाज ब्रो तपाई ले !!! हाम्री सुजेनाजी सचि नै मत लक्ष्मी हो कसरि यो धर्ति म आउनु भएछ मलाई त् विश्वास नै लागेको छैन उहा यो पापी संसार मा हुनु हुन् छ भनेर !! उहा त् ठाउँ त् सोर्ग भन्दा नि माथि भगवान श्री कृष्ण को धाम "परमधाम" हो ब्रो !

! म त् उहा जस्ती श्रीमती पाउ भनेर आज बाट बत बस्छु है नाज ब्रो !! अ होइन होइन आज त् सुन्घुर को मासु लिएर आको छु , यो सुँगुर र कोरोना खान्छु आज अनि भोलि बाट सुजनाजी जस्तो श्रीमती पयेयोस भनेर बतरा बस्छु अनि तपाई पनि बतरा बस्नु ल ब्रो ????
मलाई त् सुजनाजी को कुरा सुनेर मेरी पिन्कु को याद आयो ब्रो मेरी पिन्कु पनि मत लक्ष्मी को अबतार हो नि ब्रो , उहा पनि आफ्नो आम बुवा लै एकदम माया गर्नु हुन्छ नि छोरि मान्छे भएर नि तेती मात्र हो र उहा तो आफ्नो कुकुर लै पनि धेरै माया गर्नु हुन्छ नि !!!
sujennna
· Snapshot 545
Like · Liked by · 1
Thanks Guys. Any suggestions??
wonton
· Snapshot 565
Like · Liked by · 1
Two links for you

http://robergtaxsolutions.com/2012/02/can-i-claim-my-indian-parents-on-my-us-tax-return/

https://www.1040.com/tax-guide/taxes-for-families/claiming-a-parent/

56gurl
· Snapshot 1115
Like · Liked by · 1
The answer in NO.
In order for you to claim your parents on taxes as dependents, your parents need to have valid SSN or ITIN number.
To claim your fiancee as dependent, he needs to be a US Citizen/US resident.

I hope this helps :-)
Nepholic
· Snapshot 1281
Like · Liked by · 1
हाम्रो नाज ब्रो को प्रियंका पर्ति को प्रेम के हुदै छ,,,,
cybro
· Snapshot 1859
Like · Liked by · 1
बोका हरु ले तयाकस को धागो लाई आफ्नो कट्टु को तुना बनौन की बेर लाएनन ..... धन्न छन् यी बोका हरु ...
Nepholic
· Snapshot 2799
Like · Liked by · 0
नास ब्रो टेन्स नगर्नु हजुर को नि पालो आउला जस्तो छ, त्यो बाउचा को already ६ ब्रेक अप भएको छ रे,,, बरु मज्जाले मोज गर्ने भो ब्रो,,,

tito-satya
· Snapshot 2833
Like · Liked by · 0
बलत्कार नै गरे पुंतर अनि नास् ले यो पोस्ट को !
Punter
· Snapshot 3295
Like · Liked by · 0
सरी माइ डिएर सुजेन्नाजी एण्ड प्रियाँकाजी ! हाम्री प्यारी सुजीना जी लै सरि भन नु पर्दैन नाज ब्रो उहा को मन ठुलो छ ब्रो !!! उहा त् मन को रानी हो उहा ले हाम्रो पिडा , दुख बुघ्नु हुन्छ ब्रो !!! उहा लै तह छ ब्रो मैले मेरी पिन्कु लै कति माया गर्छु भनेर!!!

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 38 · Viewed 9095 · Likes 2
· Posts 66 · Viewed 13031 · Likes 12
· Posts 5 · Viewed 773
· Posts 1 · Viewed 116
· Posts 1 · Viewed 90
· Posts 5 · Viewed 1132 · Likes 1
· Posts 7 · Viewed 1727
· Posts 1 · Viewed 168
· Posts 1 · Viewed 162
· Posts 1 · Viewed 295



Your Banner Here
Travel Partners
Travel House Nepal