थाईल्याण्डबारे केहि सुझाब चाहियो|
लौ साझा मित्रहरु, यसो घुम्नु पनि पर्यो भनेर थाईल्याण्ड जाने प्लान बनाइएको छ (दुई जना बोकाहरु, तर लास्टई भद्र छौ हामी :) ). कोहि गएका हस्तीहरुबाट यसो सुझाब पाम न| हामी बैंकक मा ३/४ दिन हुन्छम होला|
के के हेर्नु, कता अवश्य जानु (अथवा नजानु), कता बस्नु (अथवा नबस्नु, अझ होटेलको नै सुझाब भए त झन् राम्रो).
पत्टाया कस्तो छ? फुकेट पनि जान लायक छ भने सुनियो तर खास के हो बिशेषता? यदी निलो पानीको बीच मात्रै हो भने त त्यो यहाँ बहमासमा पनी देखेकै हो, त्यसैले त्यत्ति आकर्षण जागेको छैन|
लु साथि हो!
bokaharuko lagi best thau ho
kati jana stri haru sanga yaun samparkha garne bichar chha?
धत्, कहाँ त्यस्तो गर्नु | हामी क्या सोझा छौ | अब भनौ यौन सम्पर्क गर्न कै लागि त थाईल्याण्ड नै किन पुग्नु पर्ला र?
लु केही थाहा छ भने चाई खबर पाम है!
Freelancers are cheaper than bar girls. No need to pay bar fine. Go out for hunting very early in the morning, much cheaper. Nana plaza, Soi cowboy in bkk. Have fun guys.
Please log in to reply to this post
You can also log in using your Facebook