अदिति बुढाथोकिलाई सन्नी लियोनी सँग दाँजेपछि…[तस्विरहरु] - Sajha Mobile
SAJHA MOBILE
अदिति बुढाथोकिलाई सन्नी लियोनी सँग दाँजेपछि…[तस्विरहरु]
Posts 2 · Viewed 20885 · Go to Last Post
nepalicuties
· Snapshot 0
Like · Likedby · 0

अनमोलकि हिरोनी अदिति बुढाथोकिलाई सन्नी लियोनी सँग दाँजेपछि…[तस्विरहरु]

 Share
 Tweet
 Pin
 Share

अदिति बुढाथोकीको यतिबेला नेपाली सिने नगरी र मिडियाहरुमा निकै चर्चा हुने गरेको छ। भारतको एबीपी न्यूजले समेत अदितिका तस्बिरहरु सहित सन्नी लियोनी सँग तुलना गरेपछि अदितिको चर्चा झनै उकासिएको छ। ‘सनी लियोनी जैसी बोल्ड एक्ट्रेस को भी मात दे रही है ये नेपाल की हीरोइन’ शिर्षक दिएर एबीपी न्यूजले सामग्री प्रकाशित गरेको छ (स्क्रिन सट र लिंकको लागी स्क्रोल गर्नुहोस्)। भारतका चर्चित डिजाइनरका डिजाइनमा बनेका पहिरनहरु र विज्ञापनमा काम गरेकि अदिति नेपाली फिल्म ‘कृ’ मा अनमोल केसी सँग देखिदै छिन्। पहिलो फिल्म रिलीज हुनु अगावै चर्चाको शिखरमा रहेकी अदितिलाई सामाजिक संजालहरुमा पछ्याउनेको संख्या पनि दिन प्रतिदिन उकासिँदो छ। इन्स्टाग्राम तथा फेसबुकमा उनलाई फलो गर्नेको संख्या लाखौमा छ। हेरौ उनै अदितिका ग्ल्यामरस तस्विरहरु।

Aditi Budhathoki

Aditi Budhathoki

Aditi Budhathoki

Aditi Budhathoki

Aditi Budhathoki

Aditi Budhathoki

Aditi Budhathoki

Aditi Budhathoki

Aditi Budhathoki

Aditi Budhathoki

Aditi Budhathoki

Aditi Budhathoki

भारतको एबीपी न्यूजले प्रकाशित गरेको सामग्रीको स्क्रिन सट हेर्नुहोस्। अनलाईन हेर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस्

https://www.glamournepal.net/np/entertainment/regional/14992

Last edited: 05-Dec-17 10:58 AM
prabhat41
· Snapshot 121
Like · Liked by · 0
सन्नी लियोनि त् पोर्न स्टार थि इ न | अदिति ले तेस्तो खेलको थाह छैन | कसरि तुलना गर्न मिल्छ |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12604 · Likes 1
· Posts 7 · Viewed 4028 · Likes 1
· Posts 1 · Viewed 1096
· Posts 1 · Viewed 1092
· Posts 1 · Viewed 995
· Posts 1 · Viewed 1084
· Posts 1 · Viewed 1055
· Posts 21 · Viewed 10091 · Likes 1
· Posts 3 · Viewed 2618
· Posts 5 · Viewed 7815 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal