पितृ को सराप ले मर्यो प्रकाश
-बाहुन भएर सुँगुर पाल्नु
-जाड रक्सि सुँगुर बंगुर सबै हसुर्नु
-बाहुन को छोरो भएर मगर्नी स्वास्नी ( अरु को बुडी ) बिबाह गर्नु
आफ्नो पितृ को सदै सम्मान गरम, आकल मर्न बाट बचौ
सेखर जी
सुँगुर न पाल्ने , जाड रक्सि न खाने , मगर्नी स्वास्नी न लॆउने बाहुन मात्र सधै बाचेका छन् र ?
येस्ता कर्म न गर्ने बाहुन पनि अकाल मा मरेका छैनन् र ?
येहा कुरा अलि मिलेन कि ?
प्रचण्ड हरुको कारण धेरै गरिब को ज्यान गयो तेस्मा त् सबैको आपत्ति जायज छ | तर यो पोर्क खाने , जाड रक्सि खाने , आर्काको स्वास्नी लेउने ले अकालमै मर्नुपर्छ भन्ने थ्योरी गलत छ है | दुख न मान्नु होला |
@Sekhar....You don't understand the profound wisdom of Vedanta at all.
Everybody is born "Sudra." Prakash was a sudra. He never was a Brahmin. Nobody is Brahmin by birth. You have to earn that status through Jyana Yoga.
"The knower of Brahman verily becomes a Brahman." -- The Upanishad
Haina yo Jay Gupta kasari Sekhar Khanal bhayo hau? bujhna nai sakina !
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 24
· Viewed 7472
· Likes 2
· Posts 26
· Viewed 2403
· Likes 5