अमेरिकाको ओरेगोन शहरमा ३ बालिका माथि यौन दुराचार गरेको अभियोगमा नेपाली पक्राउ - Sajha Mobile
SAJHA MOBILE
अमेरिकाको ओरेगोन शहरमा ३ बालिका माथि यौन दुराचार गरेको अभियोगमा नेपाली पक्राउ
Posts 6 · Viewed 22056 · Go to Last Post
ktmpost
· Snapshot 0
Like · Likedby · 0

३ बालिकामाथि यौन दुराचारको अभियोगमा अमेरिकामा नेपाली तेक्वान्दो प्रशिक्षक जेलमा (भिडियो)

१४ बर्ष मुनीका तीनजना बालिकामाथि यौन दुराचार गरेको अभियोगमा अमेरिकाको ओरेगन निवासी ५१ बर्षीय तेक्वान्दो प्रशिक्षक सुद्धोधनमान रञ्जित जेलपरेका छन् । उनको अदालती सुनुवाई आगामी डिसेम्बर ४ मा हुने भएको छ । उनलाई साढे ७ लाख अमेरिकी डलर धरौटी तोकेर वासिंटनको काउन्टी जेलमा राखिएको छ ।

ओरेगनको बेभर्टन स्थीत साउथर्न पार्क वेमा युएस वल्र्ड क्लास तेक्वान्दो संचालन गर्दै आएका रञ्जितमाथि १५ वटा फरक फरक यौन दुब्र्यबहारको अभियोग लगाइएको छ । जसमध्ये १२ पहिलो डिग्री र ३ दोश्रो डिग्री अभियोग रहेका छन् । ओरेगनको कानुन अनुशार १४ बर्षभन्दा कम उमेरकासँग यौन दुब्र्यबहार गरेमा पहिलो डिग्री अपराध मानिन्छ भने यसको काउन्ट ११ हुने गर्छ । यदि दोषी प्रमाणित भएमा हरेक अपराधको कम्तीमा ६ बर्षको दरले जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ ।

https://youtu.be/xlzSNIt-QFQ

सुद्धोधन रञ्जित २५ बर्षको अनुभव सहितका तेक्वान्दो प्रशिक्षक हुन् । छैठौं डन ब्लाकबेल्ट प्राप्त उनी नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी समेत हुन् । उनको यौन दुब्र्यबहारमा परेकाहरु अरुसमेत हुनसक्ने भन्दै अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । रञ्जितले तेक्वान्दो सिकाउने युएस वल्र्ड क्लास तेक्वान्दो पार्क वे स्टुडियोमा नै यौन दुब्र्यबहार गरेको अभियोग लगाइएको छ । सन् २०१२ जनवरीदेखि सन् २०१५ को फरबरीसम्म तीनजनामाथि यौन दुब्र्यबहार गरेको र उनीहरु सबैजना माइनरहरु रहेको तथा त्यमध्ये २ जना १४ बर्ष भन्दा पनि कम उमेरका रहेका थिए ।

http://www.khasokhas.com/25210

Last edited: 21-Nov-17 09:01 PM
gone12
· Snapshot 3814
Like · Liked by · 0
taekwondo ko guru bhaneko ta baccha ko kando khojdai po hiddo rahecha bajiya ta..
gone12
· Snapshot 3815
Like · Liked by · 0
or he can become republican and run for Senate so everybody will cover for you :)
Hussain_Khan
· Snapshot 4048
Like · Liked by · 0
What about this

http://www.sexoffendersarchive.com/offender/view/715513
NepalPsycho
· Snapshot 4483
Like · Liked by · 0
आफ्नो तुरी सम्हाल्न नसक्ने नेपाली बुढाहरुको चर्तिकला | थुइक्क बेइजति |
dhoti_prasad
· Snapshot 4627
Like · Liked by · 0

Sex Offender Archive Record: Govinda Bahadur Basnet

More Information About This Offender 

Govinda Bahadur Basnet
Govinda Bahadur Basnet
View photos: 

Last known address:
180 Spring Street Sw
Atlanta   GA 30303 

Age: 47  Birthdate: 1965-01-01  Gender: M  
Height: 5 ft. 0 in.
Weight: 145
Race/Ethnicity: Asian/Pacific Islander
Hair Color: Black
Eye Color: Brown

Offense: COMPUTER PORNOGRAPHYCHILD EXPL
 
Offense and Court Details
Conviction Date:2007-09-24
 
Supervision/Registration Details
Start Date:2008-07-04
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12062 · Likes 1
· Posts 7 · Viewed 3515 · Likes 1
· Posts 1 · Viewed 959
· Posts 1 · Viewed 919
· Posts 1 · Viewed 830
· Posts 1 · Viewed 911
· Posts 1 · Viewed 902
· Posts 21 · Viewed 9091 · Likes 1
· Posts 3 · Viewed 2286
· Posts 5 · Viewed 7382 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal