Kurakani Jobs Rooms Events Post Classifieds Login Register
SAJHA MOBILE
Panic attack.
Posts 20 · Viewed 3451 · Likes 17 · Go to Last Post
Simali
· Snapshot 0
Like · Likedby · 1
Has anyone had or been having panick attack or anxiety attack?
RESPONSES :: Showing All
ujl
· Snapshot 22
Like · Liked by · 1
You can get rid of panic/anxiety attack by practicing pranayama.
tito-satya
· Snapshot 64
Like · Liked by · 1
or take ashwogandha, take at least 1000 mg a day... i had same issue some 3 years ago but after taking it regularly for 3 months, i got rid of it..

It is an herb, no side effects at all, but yes, you will start seeing the effect after 2 months or so..
You can easily find it online...
Simali
· Snapshot 79
Like · Liked by · 1
Thankyou so much guys. Would you like to mention some symptoms you had, if i could compare them with mine!
ujl
· Snapshot 93
Like · Liked by · 1
All of a sudden, emotions takes over you and then there is shortness of breath, you feel like you can't breathe at all. All kinds of intense thoughts comes up.
Simali
· Snapshot 109
Like · Liked by · 1
Thankyou so much 🙏 I am having a problem, especially shortness of breathe and it's affecting my daily routine. I hope you are doing better now.
santa lil helper
· Snapshot 474
Like · Liked by · 1
smoke weed
Nas
· Snapshot 592
Like · Liked by · 0
" mention some symptoms you had"

सिमली ब्रो ! मलाई प्यानिक अट्याक हुदा चैँ उज्ल ब्रोले भन्नु भाको झैँ छोटो सांस हुने, छाति भारि हुने, चिसो भाको झैँ जिउ सिरिङ्ग हुने अनि मुड पनि स्विंग हुने गर्थ्यो ! उहिले उहिले चैँ नया प्रोजेक्टमा कामको सुर्ताले हुन्थ्यो ... पछि पछि चै प्रोजेक्ट सकेर केहि महिना बित्दा नि काम नपाउँदा, बेरोजगारले प्यानिक अट्त्यक हुन्थ्यो नि ! अचेल हुन छाडेको छ !

ए उज्ल ब्रो ...मैले हिजो रति यो डकिउमेनट्री हेरेको थिए ! यो हेरिसके पछि मलाई नि सब छोड छाडी गरि उहा जस्तो महायोगीको शरणमा जान मन लाग्यो ! यो भौतिक राशलिलाको पछि लाग्दा लाग्दा जीवन तेतीकै खेर जाने भो ! अझै कति कल्प लाग्ने हो यो भव सागर तर्न !

https://www.youtube.com/watch?v=vgFm2I3lnRU
ujl
· Snapshot 742
Like · Liked by · 1
नाज ब्रो! इन्द्रियहरुलाई बिस्तारै आफ्नो बसमा राख्ने अनि बहिर्मुखी मनलाई बिस्तारै अन्तर्मुखी बनाउने अनि ज्ञान योग सहज हुदै जान्छ. कैवल्य मुक्ति पाउन हिमालय नै जानु पर्छ भन्ने छैन नाज ब्रो. मन नै सब थोक हो. जसले मनलाई बुझेको छ, उ नै माहा योगी हो. ओम तत् सत्.
Pokhara1977
· Snapshot 906
Like · Liked by · 1
Herbal supplement mentioned above may be helpful if this is only mild condition.
If the condition is severe then you might have to take some medication for anxiety attack.
What causes this?
Feeling insecure financially?
Feeling insecure to maintain visa?
Feeling insecure after completing study but not getting work?
Feeling insecure about getting fired?
Feeling insecure after remaining unemployed for a longtime?
worrying too much about wife/girlfriend?
had any recent accidents?? and there are many more reason that causes this issue.
other than accident, this does not happen overnight. this is cause of something happening for a longtime. Leaving it untreated can be .... very bad. treating will give you new life.
better to consult the best physician and explain exact symptoms.
Take medication regularly and wait at least 2 to 4 weeks to see the changes in life. You may start feeling differences as soon as 2 weeks.
this happens to many people who are struggling.. you are not alone!!

Good luck and take care of yourself!!
Nas
· Snapshot 1046
Like · Liked by · 0
"इन्द्रियहरुलाई बिस्तारै आफ्नो बसमा राख्ने "

उज्ल ब्रो .... अब हेर्नुस है अस्ति भर्खर मात्र मेरो साथिको पार्टी अटेण्ड गर्न पर्छ भनेर दुइ दुइ महिना खाना नखाई नखाई पेट घटाएर स्लिम एण्ड त्रिम भएर गाको थिए ! मैले जहिले राति एक छाक त्यो पनि भेजीटेबल सुप जस्तो सात्विक आहार गर्थे ! तेसैले परि आको खण्डमा मेरोमा साधा रहन सहन.... ग्रहण गर्न सक्ने ध्रिड क्षमता अवस्य छ ! तेसरी नै रिस, द्वेष, लोभ, घमण्ड जस्ता अवगुणहरु मेरोमा खासै छैन ! तेसैले मलाइ लाग्दछ कि मेरा सब इन्द्रियहरुमा मेरो दरो पकड छ तर येति गर्दा गर्दै पनि....... साला ...यो मेरो जननेंद्रियले चै सारो धोखा दिन्छ भने !

कुरो के भने नि उज्ल ब्रो .... साला यो मेरो ढुक्कुर ... शु शु गर्न समात्छु .....ठिनिक्क......शावोर लिंदा ...साबून दल्छु ....ठिनिक्क..... बाटोमा हिंडछु .... प्यान्टमा रब हुन्छ ....ठिनिक्क.....

होइन ए उज्ल अनि तितो सत्य ब्रोहरु .......... येसरी बेला न कुबेला खडा नभइ दिएर .... बरु केटिहरुले मेरो ढुक्कुर मुसारी दिंदा मात्र ठिनिक्क हुने कुनै "अर्बल सप्लिमेन्ट" छैन भने ? हेर्नुस न झन्डै तलको जस्तै..... सारो न सारो चन्चले छ हौ मेरो ढुक्कुर !




tito-satya
· Snapshot 1089
Like · Liked by · 1
नास ! हात त छ नि हैन ! हात थेरापी गर्नु पर्यो ! No side effect … अल नेचुरल !
ujl
· Snapshot 1123
Like · Liked by · 1
नाज ब्रो...पूर्ण ज्ञान मुद्रा गर्नु प्रत्यक दिन आधि घण्टा जस्तो...काम वासना विस्तारै कम हुदै जान्छ...अनि वैराग्य आउछ जीवनमा...लिङ्ग सरो हुदैमा खासै शक्ति नाश हुदैन...विर्य बाहिर निस्क्यो भने चाही जीवन नर्क बन्छ. जथाभावी योन-सम्पर्क गर्दै हिड्नु हुदैन किनकि कर्म ट्रान्सफर हुन्छ सूक्ष्म सरिरबाट..अनि दुनिया भरको केटिहरुको नराम्रो कर्मको भोग गर्नु पर्ने हुन्छ. सात्विक जीवन नै उत्तम जीवन हो.
- ब्रह्म सत्य, जगत मिथ्या...हरि: ओम.
Nas
· Snapshot 1300
Like · Liked by · 0
" हात थेरापी गर्नु"

तितो सत्य ब्रो, उज्ल ब्रो....  यो प्रब्लम काम वासनाको नभएर एक दम फिजिकल लेभलको हो के  ! त्यो धुक्कुरमा ज्यादा रक्त चाप हुन्छ जस्तो छ स्पर्श हुँदा ! जस्तै दौड्यो भने हृदय चाप हुन्छ नि तेस्तै खाले.. शाररिक् फिनोमेना भनम न ! 


"पूर्ण ज्ञान मुद्रा गर्नु ....वैराग्य आउछ"

एक ताका त् पुरै बैरागी भाको थियो नि उज्ल ब्रो .... जोगी हुने नै बिचार थियो तर कर्मको फल नतिरी जोगी हुन् नपाउला जस्तो छ ! लाग्छ कि पछिलो जन्ममा कुनै सिद्ध जोगी नै हुन् पर्छ म ! तर कुनै नारिको माया जालमा फसेर पूर्ण सिद्ध प्राप्त गर्न नसके यो जुनी लेको हुन् पर्छ उज्ल ब्रो ! 

ए उज्ल ब्रो ..एस्तो कुनै मुद्रा छैन .....जसको अभ्यासले "उठ भाइ" भन्दा ठीनिक्क उठ्ने ..."सुत भाइ" भन्दा सुटुक्क सुत्ने ?


"विर्य बाहिर निस्क्यो भने चाही जीवन नर्क बन्छ"


एक दम सहि ! केटाहरु हौ यो कुरो तिमीहरुले नि राम्ररी अनुसरण गर्नु है ! विर्य भनेको त् हाम्रो भाइटल इनर्जी फ़्लुइ हो ! केटाहरु एक हजार थोपा रगत बाट एक थोपा विर्य उत्पादन हुन्छ ! तिमीहरुले घटीमा पनि दुइ तिन चम्चा त.. एक हातमा खर्छ गर्छौ होला ! केटाहरु सोच त् ... तिमीहरुले अहिले सम्म कुनै केटिहरुले आफ्नो बुबु निचोड़ी निचोड़ी आफ्नो अमुल्य जीवन दान दिने "दुरू" बेक्कारमा खर्चेका छन् ? तेसैले उज्ल ब्रोले भन्नु भाको जस्तो ठाडो पारे पनि पिचकारी चै नछेप है केटा हौ ! तेतिकै उज्ल ब्रोले जीवन नर्क हुन्छ भन्न भाको होइन नि ! 


"कर्म ट्रान्सफर हुन्छ.... दुनिया भरको केटिहरुको नराम्रो कर्मको भोग गर्नु पर्ने हुन्छ"


ए... यो कुरो त् मलाई थाहा नै थिएँन उज्ल ब्रो ! तर मलाइ जहाँसम्म लाग्छ ..मैले सात्विक स्त्रीहरुसंग मात्र माया गासेको छु .... जो पायो तेही संग त् तेस्तो माया गासिन्न उज्ल ब्रो ..... येसो गफ सफ गरेर "स्पिरिचुअल भाइब" मिलेको खण्डमा मात्र माया गान्स्छु म त् ! त्यो माया गाँसीसके पछि पनि कस्तो एक प्रकारको आनन्द अनुभूति हुन्छ भने ...मेरो विचारमा सात्विक स्त्रीहरुले मात्र तेस्तो एक्स्पिरियेंस दिन सक्छन ! तेसैले पनि म सात्विक स्त्रीहरुलाइ मात्र आफ्नो अमुल्य "भाइटल फ्लुइड" प्रदान गर्दछु ! मैले ठिक्कै गरि राको छु नि त् होइन र उज्ल ब्रो ?

ujl
· Snapshot 1348
Like · Liked by · 1
नाज ब्रो...लिंगमलाई मनले कन्ट्रोल गर्न सकिन्छ. अभ्यास गर्नु पर्छ, समय लाग्छ. मनमा काम वासनाको वृत्तिको कारणले रगत लिंगममा गई सारो बनाउने गर्दछ. तेसैले, लिंगमलाइ डाईरेक्त कन्ट्रोल गर्नु भन्दा मनलाई कन्ट्रोल गर्नु उचित हुन्छ. मनलाई कन्ट्रोल गर्न नसके प्राणलाई कन्ट्रोल गर्ने प्राणायामको अभ्यासले, त्यो पनि नसके ब्रह्मचर्यको अभ्यास गर्ने, विर्य सरिरबाट बाहिर जान नदिने. यो सब राता-रात हुने कुरा होइन नाज ब्रो...समय लाग्छ.

मन, प्राण, र विर्य एक आपसमा सम्बन्धित छन्. एउटालाई कन्ट्रोल गरे, बाँकी दुई आफै कन्ट्रोलमा आउछन. अर्को कुरा सात्विक आहार खानु पर्छ. मासु त बिल्कुलै खानु हुदैन. लसुन र प्याज नि कन्ट्रोल गर्नु पर्छ...नत्र काम-वासना काबुमा आउदैन. काम वासना निकै शक्ति-शालि हुन्छ...एस्लाई एकदिनमै कन्ट्रोल गर्न सकिदैन.

- ब्रह्म सत्य, जगत मिथ्या. हरि: ओम.
NepalPsycho
· Snapshot 2147
Like · Liked by · 1


पहिले पहिलेका नेपाली युवाहरु खुकुरी एट्याक देखि डराउथे | नयाँ नेपालका नयाँ पिढीका युवाहरु पेनिक एट्याक देखि डराउछन् |
नयाँ नेपालको नयाँ उपलब्धि |

tito-satya
· Snapshot 2449
Like · Liked by · 1
hahahaha.... Nas ! that is awesome!
magorkhe1
· Snapshot 2599
Like · Liked by · 1
नास शिक्षण सामाग्रीको नाममा कहिँ आफनै फोटोग्राफी त होईन ? कुन क्यामरा हो ? DSLR कि स्मार्ट फोन?
कसको कसको खिच्न पायौ ? माउ र कोरली छुट्याई दियौ भने साझाका बोका हरुले आफ्नो आफ्नो घर सम्झी चाटि बस्ने थिए |
ujl
· Snapshot 2682
Like · Liked by · 1
योन पिपासु नाजको फोटो बल्ल डिलिट भएछ. खुच्चिङ्ग !!
magorkhe1
· Snapshot 2870
Like · Liked by · 0
Many complained that Sajha kurakani is not only for adult but there are children and female, now Sajha Admin started taking care of it.
But if you do not agree or hate someone , you can write any thing you love to say and practice at your home.  Sometime I think if they see me in person they might run to bite my testicals because it is the only parts hurts the most. Again some one may ask question about it, how do you know? I have been bitten by many.

Still walking tall around in sajha.
Someone’s awesome pictures are gone, your mind must be home all day long.
Last edited: 14-Oct-17 08:26 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 34
· Posts 1 · Viewed 76
· Posts 4 · Viewed 749 · Likes 1
· Posts 3 · Viewed 464
· Posts 2 · Viewed 339
· Posts 13 · Viewed 2196
· Posts 7 · Viewed 1252
· Posts 1 · Viewed 76
· Posts 4 · Viewed 306
· Posts 1 · Viewed 282