सन्सनीपूर्ण नव -नायिका दीपिका प्रसाइ - बलिवुड देखि हलिवुड सम्म पुग्न सक्ने मुल्यांकन - Sajha Mobile
SAJHA MOBILE
सन्सनीपूर्ण नव -नायिका दीपिका प्रसाइ - बलिवुड देखि हलिवुड सम्म पुग्न सक्ने मुल्यांकन
Posts 5 · Viewed 27410 · Likes 1 · Go to Last Post
nepalicuties
· Snapshot 0
Like · Likedby · 0


नव-नायिका दीपिका प्रसाइ अहिले चर्चामा छिन् । विशेषगरि, उनले अभिनय गरेको पहिलो चलचित्र ‘ऐश्वर्य’को ‘तिमी रोएको पल तिमीलाइ’ बोलको गीत चर्चामा रहेपछि उनको पनि चर्चा भएको हो ।

उनै, दीपिका चलचित्रको टिजर सार्वजनिक भएपछि हाइलाइटमा छिन् । यो चलचित्रको टिजरमा दीपिकाले विकिनी लगाएको दृश्य मात्र समावेश गरिएको छ । सुपर मोडलको भूमिकामा देखिएकी दीपिका मोडलिङ पेशामा आवद्ध मोडलको भूमिकामा छिन् ।

जहाँ, उनको विकिनी अवतारमा फोटोसुट गरिएको दृश्य टिजरमा समावेश छ । कात्तिक ९ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाइ दिवाकर भट्टराइले निर्देशन गरेका हुन् । रमेश उप्रेती, दीपिका प्रसाइ, केकी अधिकारी, प्रशान्त ताम्राकार चलचित्रको मुख्य कलाकार हुन् ।

२०७४ भदौ १५ गते १२:१२ मा प्रकाशित (२०७४ भदौ १६ गते ८:३१मा अद्यावधिक गरिएको)


https://www.onlinekhabar.com/2017/08/622301

Last edited: 01-Sep-17 08:38 AM
jerryswari
· Snapshot 128
Like · Liked by · 1
You mean a porno Hollywood?
KhateyNepali
· Snapshot 297
Like · Liked by · 0
मामपाका यो देखेर त सन्न भएर ल्यायो बाइ - साचैको सनसनीपूर्ण रैछ बाइ | कस्टो माम्पाका राम्रो | हेरी राखु जस्टो |
prabhat41
· Snapshot 2112
Like · Liked by · 0
धेरै राम्रो लुक छ , बलिवुड , हलिवुड , कलिवुड मा जाने पक्का छ | आटन पर्यो है |
collegefootballrocks
· Snapshot 2176
Like · Liked by · 0
khai Nas Bro kata gaye?? Gaau maa naya maal aaisakechha, Nas jee, tapai lai atto patto chhaina kyaa ho???
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 21
· Posts 1 · Viewed 57
· Posts 16 · Viewed 2378 · Likes 3
· Posts 1 · Viewed 111
· Posts 1 · Viewed 100
· Posts 4 · Viewed 504
· Posts 1 · Viewed 134
· Posts 1 · Viewed 128
· Posts 1 · Viewed 257
· Posts 6 · Viewed 874



Your Banner Here
Travel Partners
Travel House Nepal