मलाई क्यलिफोर्नियमा बीस हजार डलर् चाहिएकोछ। मेरो बुवाले हजुर वा हजुरको आफन्त लाई नेपालमा नेपाली पैसा (nepali equivalent of $२०,०००ं) दिनु हुनेछ।
ब्रो को कि त २nd ह्यान्द बिएम दब्ल्यु किन्ने कि त केटी घुमाउने दररो प्लान छ् जस्तो लाग्यो । २०/२० हजार बाउले पठाइदिने कति भाग्यमानी हुन् गाट्थे ।
Malai pani yestai youta transaction garnu cha...koi chha vane message garum hai..
क्यालिफोर्निया कुन ठाँउमा हो ?
Palloghre is trying to buy a house before considering a job, he may know how to bring money.
Hello bro Simon, Can you please give me your contact info?
ब्रोलाई अर्जेन्ट चाहिएकै हो भने म नम्बर चै दिन सक्छु | सान डिएगो निवासी उँहालाई कन्ट्याक्ट गर्नुहोला तर २०,००० गर्छन गर्दैनन् थाहा भएन | ५०,००० माथि मात्रै गर्छन जस्तो लाग्छ | मेरो नजिकको त् पर्नु भएन तर २०१६ मा महाराजगंजको जल्दोबल्दो म्यानपावर बेचेर यु.एस.ए छिरेका एक चिनजानको दाईको लगभग ८००,००० टेक्सासमा व्यवसाय गर्न झिकाइदेका थिए | Swiss बैंकबाट १ हप्तामै वाईर ट्रान्सफर भएको थियो | केहि कमिसनमा नेपालका ब्ल्याक धनवालेहरुको स्विस बैंकमा रहेको कालो धनलाई सेतो धन बनाउने प्रक्रियाबाट पैसा ट्रान्सफर हुन्छ क्यारे |
Last edited: 23-Aug-17 05:20 PM
Last edited: 25-Aug-17 09:29 AM
ma dinchhu 20,000 ...ektal malai inbox garnus afno phone number..ani kura garumla..
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 9
· Viewed 12240
· Likes 1
· Posts 7
· Viewed 3658
· Likes 1
· Posts 21
· Viewed 9388
· Likes 1
· Posts 5
· Viewed 7523
· Likes 1