Donation to baadi peedit!
नेपाल का चोर गु खाने मुजी खात्ते नेताहरुले गर्दा गरीब नीर्दोस जनता ले सधै प्राकृतिक प्रकोप बाट बिचल्ली हुनु पर्दछ. भुकम्प बाट तेसरी दुख पाए, उठाएको donation को अलिकति पनि सदुपयोग भएको मलाई थाहा छैन.
अहिले पनि बाढी बाट तेत्रो तहस नहस भाको छ तराई, मुजी नेताहरुले केहि गर्दैन, कैले केहि गर्ने छैनन्.
र पनि हामी पढेलेखेको आफुलाई मै हू भन्ने मान्छे हरु सदै चुप नै रहन्छौ. we all are loosers!!
मलाई त्यो प्रधानमन्त्री राहत मा पैसा donate गर्नु छैन
धुर्मुसे (धुर्मुस एंड सुन्तली फौन्देशन ) लाई बरु RS. ५० हजार बाढी पीडित को लागि दिने विचार गरेको छु.
Is it appropriate idea?
can somebody send me dhurmus suntali link to donate ?
त्यो फेसबुक तिर हुन्छ ध्रुमुस सुन्तली फ़ोउन्दतिओन को पेज. तेह सम्पर्क गर्ने
नासे मा त्यो धुर्मुसेलाई नै दिन्छु
नेपालमा
DR KC, kulman ghising, dhurmusey jasta mancheko matra biswas lagcha sojoketo lai
तँ मुजी को गफ कसले पत्याओस बाउ को जार? हेर चिक्ने डोनेट गर्ने ले बोल्दै बोल्दैन, बोल्ने ले डोनेट गर्या गरै हो, साझा मा आफ्नो जेनेरोसिटि को बिगुल फुक्ने पाखे जाँठो को फुर्ती त हेर.
हेर चिक्ने डोनेट गर्ने ले बोल्दै बोल्दैन, बोल्ने ले डोनेट गर्या गरै हो....I liked this one and this is damn true...
मैले नि खुसुक्कै ५ डलर चै डोनेट गर्या हो। अब त्यो पैसाले चौ चौ जुस बाड्छ्न कि बियर धोकछ्न। भगवान नै जानुन ।
Please log in to reply to this post
You can also log in using your Facebook