द्यालस फोर्टवोर्थ अर्विङमा हलुवाइको पसल
चट्ट हरेक शनिबार शनिबार मन्दिरपछि हलुवाइकहाँ गएर हलुवा, स्वारि, पुरि, चनाको तरकारी खाउ भनेको गतिलो ठाउँ पो भेटीएन हौ ?
गुटखा, तम्बाकू, बीड़ी, पान, सुपारी खोज्नु भईहालेछ भने चाहिँ त्यही आरभिङको सेन्टरमा एक विहारी बबुवाको पान दुकान रहेको छ। उनको हातको ४२० चुना जरदा पान गजबको छ।
Hey Nas, tyo swari kasri testo soft banaune ? do you know the recipe ? all purpose ko swari bananuna khojeko ta soft nai bhaena bhanya.. please share the recipe if you know. Haluwa chai milaiyo thykkai :)
Nas, is this you in Twitter or your judwa bhai? :)
Try this
once your dough is ready to keep inside the refrigerator about 1-1/12 hours.before you cook. You may see the differences.
@magorkhe1!
Toit! or Hait!... Glad you are surviving or reviving sajha.. Your god would always give you this energy!
@Nas, that noodle has < 2% of beef content and other beef s**t.
@Nas vegan huney Krum Jaari chha :). Ahile ley ko laagi mansaahaari
नासे दाजु ले आहिले सम्म कति वोटा मासी खायो होला ह? :)
छि छि छि छि यस्तो साझा जस्तो पवित्र तिर्थ स्थलमा समेत क्वासी, नाकु मासीको कुरा गर्छन् । कस्ता अस्भ्य मान्छेहरु हुन् ?
नासे दाजु : घटनाका पात्रहरु काल्पनिक हुन होला होइन गफ फलाकेको हेर्दा ?
ब्रोको यसरी पैसा उडाउने बानी रहेछ अनि कहाँ प्रगति गर्न सकिएन भनिरा ।
Please log in to reply to this post
You can also log in using your Facebook